हिमाली जिल्ला हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका व्यक्तिमा नाम्खा गाउँपालिका वडा नं ४ निवासी वर्ष ६५ का तुन्दुक लामा रहेका छन् । पौष १४ गते हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा ...
हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ५ को खार्पु दोभानमा निर्माण भएको शिवालयको मन्दिर आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । खार्पु तीर्थमा निर्माण सम्पन्न पश्चात कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री तथा नेपाल कांग्रेस संसदीय दलका नेता जीनव बहादुर शाहीले उक्त ...
अख्तियारबाट तत्कालिन पर्यटन मन्त्री माननीय जीवनबहादुर शाहीज्यूलाई लगाएको मुद्धा प्रतिशोध र हचुवा अनि, कसैको आग्रह र पूर्वाग्रहमा थियो भन्ने कुरा सम्मानित न्यायालय “विशेष अदालत”ले व्याख्यासहित पुष्टि गरी सफाई दिएसंगै हुम्ला जिल्ला भरि खुशियाली छाएको छ । सोही अबसरमा नेपाली काँग्रेस ...
विशेष अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित अरु सबै आरोपित नेपाली नागरिकलाई सफाइ दिएको छ । विहीबार अवेर फैसलाको संक्षिप्त आदेश सार्वजनिक गर्दै विशेष अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ...
आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीको संख्या १७३ जना रहेको छ । मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीहरु हाल सर्केगार्डमा पुगी सकेको र मंसीर १३ गतेबाट उनीहरु मतदान केन्द्रतर्फ लाग्नेछन् । उपनिर्वाचनका लागि ...
आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनौट गर्ने कार्य भएको छ । उपनिर्वाचनका लागि कर्मचारी खटनपटन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गरेको हो । मुख्य निर्वाचन अधिकृत ...
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका केन्द्र सर्केगाडमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । हुम्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका छन ...
पछिल्लो समय हुम्ला जिल्लाका ज्येष्ठ नागरिकहरूमा एक्लोपनको सिकार बढ्दै गइरहेको जेष्ठ नागरिक जिल्ला संघ हुम्लाको एक अध्ययनले देखाएको छ । हुम्ला जिल्लामा गरिएको एक अध्ययनमा ‘उक्त कुरा देखिएको हो । अध्ययनमा छोराछोरी विदेश तथा सहर बजार पठाउने ज्येष्ठ नागरिकहरूमा भावनात्मक एक्लोपनाको ...
बिहीबार देखि देश भरका अदालतहरुमा बिदा हुने भए सँगै हुम्ला जिल्ला अदालत पनि वन्द हुने भएको छ । घटस्थापनासँगै बिहीबारदेखि अदालतहरु नियमित नहुने भएको हुन । अघिल्ला वर्षहरुमा जस्तै १५ दिन हुम्ला अदालत पनि वन्द हुने भएको हो । तर ...
नेपाल विधुत प्राधिकरण आधिकारीक ट्रेड युनियन कर्मचारी संघ गठन भएको छ । गठन नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरणको भएको हो । ९ सदसिय गठन भएको ट्रेड युनियन कर्मचारी संघमा प्रेम लामा अध्यक्ष, ललितजंग रोकाया उपाध्यक्ष, राज्यश्वर चौरी कोषाध्यक्ष, शुसिल कुमार ...