दलित घरपरिवारलाई १५ केजीका दरले चामल

जिल्लाको सिमकोट गाउँपालिका वडा तीनका न्यून आयश्रोत भएका दलित घर परिवारलाई राहत वितरण गरीएको छ । वडाध्यक्ष ताक्ला जिक्मेत लामाको उपस्थितमा कैलाश बोर्डिङ् स्कुलका प्रिन्सीपल छवाङ् लामाको हातबाट न्युन आयश्रोत भएका वडा तीन बरगाउँका दलित घर परिवारलाई चामल,तेल, चिनी सावुन ...

सहमती बिनै निर्माण गर्न लागिएको भिउ टावरको विरोध

हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा पर्ने भिमसेन दुला अर्थात भिउ दुलामा खार्पुनाथ गाउँ पालिका वडा नं ५ को अनुमती नलिएर सर्केगाड गाउँ पालिका वडा नं ८ ले भिउ टाउर निर्माण कार्य सुरु गरेकाले सो कार्यको विरोध गरिएको ...

७ सय ६७ जना बालबालीकालाई दादुरा रुवेला खोप

राज शाही हुम्लाः   हिमाली जिल्ला हुम्लामा दादुरा रुवेला खोप संचालन भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिका मध्य खार्पुनाथ गाउँ पालिकाले उक्त खोप लगाउने कार्य सम्पन्न गरेको सोही गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बलीराज शाहीले बताएका छन् । ...

काठमाण्डौबाट हुम्लाको लिमी सम्मको हवाइ भाडा ४० हजार

राज शाही हुम्ला बुधवार बिहान काठमाडौंबाट सीता एयरमा हुम्ला आएका ७५ जना लिमीका नागरिकहरुले प्रति ब्यक्ति चालीस हजार हवाई भाडा तिर्नु परेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताएका छन । सबै यात्रुहरुले काठमाडौं सिमकोट हवाई जहाजमा पन्द्र हजार तथा ...

हुम्लामा क्वारेन्टिन स्थल फरक फरक गर्न माग

हुम्ला हुम्ला जिल्लामा नेपालगन्ज,सुर्खेत र काठमाण्डौबाट हवाइ तथा पैदल मार्गबाट हुम्लीहरु ठुलो संख्यामा भित्री पछि जिल्लामा सनत्रास फैलिएको छ ।हवाइ मार्गबाट आएका हवाइ यात्रुहरुले पिसिआर तथा आरडिटी चेकजाँच गरि आएकोमा केही सुरक्षीत देखिए पनि पैदल मार्गबाट आएकाहरुको कुनै ठाउमा पनि ...

सिप विकास तालिमको अनुगमन

हुम्ला सिप विकास तालिमको अनुगमन गरिएको छ । सिमकोट गाउँ पालिका भरि संचालन भएका सिप विकास सम्बन्धीका तालिम आज जिल्ला समन्वय प्रमुख दानबहादुर रावतको अध्यक्षतामा अनुगमन गरिएको हो । मेडपाद्धारा संचालीत लामो तथा छोटो अवधिका तालिमहरुको मंगलबार सर्वपछिय अनुगमन गरिएको ...

स्वास्थ्यका द्धष्टिले उत्तम मानिएको सिस्नुको पुनताजकिए तालीम सुरु

हुम्ला स्वास्थ्यका द्धष्टिले उत्तम मानिएको सिस्नुको पुनताजकीए तालीम सुरु भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा सहजै रुपमा पाइने सिस्नुको पुन ताजकिए तालिम जिल्ला सदरमुकाम सिमकोटमा आइतबारबाट सन्चालन भएको हो । सिमकोट गाउँ पालिका वडा नं १, २ र ३ ...

२ दिन देखिको अविरल वर्षाले जिल्लाको जनजिवन प्रभावित

हुम्ला हिमाली जिल्ला हुम्लामा २ दिनको अविरल वर्षाले जिल्लाको जनजिवन प्रभावित वनाएको छ । यो वर्षाले जेठासी तथा कार्तिके वाली लाइ नोक्सानी पुर्याएको छ । स्थानियवासीलाई मेला पातो गर्न गोठालालाई लेखमा पशु पस्तु चरि चरन क्षेत्रमा लिन समस्या भएको छ ...

थप ३३४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित छब्बीस सय नाघ्यो

काठमाण्डौ नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ६३४ पुगेको बिहीबार मन्त्रालयले जनाएको हो । नियमित मिडिया ब्रिफिङमा ...

कोभिड–१९को संकट व्यवस्थापनमा सहयोग गर्न मुख्यमन्त्री शाहीको आग्रह

हुम्ला, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई आग्रह गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जेठ २१ गते भएको छलफलमा मुख्यमन्त्री शाहीले रोजगारीको लागि भारत गएका नागरिकहरु फिर्ता भएसंगै कर्णाली प्रदेशमा कोभिड–१९ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९