एक जना ४० वर्षिया युवा कर्णाली नदिमा वेपत्ता

एक जना ४० वर्षिया युवा कर्णाली नदिमा वेपत्ता भएका छन् । हाम्रा अदानचुली संवाददाता राम वुढाका अनुसार वेपत्ता हुने युवामा अदानचुली गाउँपालिका वडा नं २ निवासी वर्ष ४० का छक्क वुढा रहेका छन् । विहिवार दिउसो नदी नियन्त्रणको जाल हाल्ने ...

महिलाको आयआर्जनका लागी खरायो

५ जना महिलालाई आयआर्जनका लागी खरायो उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ४ का महिलाको आर्थिक उपर्जनका लागी खरायो उपलब्ध गराइएको वडा अध्यक्ष रंगमती शाहीले बताएका छन् । आर्थिक ...

सिमकोटमा, दर्ता भएका ३१ थान मध्य १८ थान मुद्दा अन्तिम किनारा

सिमकोट गाउँपालिका न्यायीक समितिमा ३१ थान मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७९।८० मा ३१ वटा मुद्दा दर्ता भएको सिमकोट गाउँपालिका न्यायीक समितिका सहजकर्ता गंगा बोहराले बताएकी छन् । जम्मा दर्ता भएका मुद्दा मध्य १८ वटा मेलमिलापबाट अन्तिम किनारा ...

हुम्लामा, नागरिक सहजकर्ता प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालय हुम्लाले “कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान” सुरु गरेको छ। ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ सुरु भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको सहकार्यमा संचालन गरिएको ...

महिला संघ जिल्ला कार्यसमितिको संयोजकमा शाह

महिला संघ जिल्ला कार्यसमिति हुम्लाको संयोजकमा शाहलाइ मनोनित गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति हुम्लाको पुर्ण बैठकले शुसिला शाहलाई संयोजककफ  जिम्मा दिने निर्णय गरेको हो । नेपाली काँग्रेसको भातृ संगठन महिला संघ जिल्ला कार्य समितिको नेतृत्व गर्ने गरी निज ...

आर्थिक उपार्जनकालागी महिलालाइ खरायो

५ जना महिलालाई आयआर्जनका लागी खरायो उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ५ का महिलाको आर्थिक उपर्जनका लागी खरायो उपलब्ध गराइएको वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् ।    ...

सर्केगाडमा, निर्माण उपभोक्ता समितिलाई अभिमुखीकरण

निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गराइएको छ । उक्त अभिमुखी करण हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा गराइएको हो । निर्माण उपभोक्ता समितिले, आयोजनाहरु सँचालन गर्दा के कसरी गुणस्तरी ढंगले संचालन गर्ने, काम सुरु हुनु भन्दा पहिला के कति ...

समुदायको विकाशमा, अहम भुमिका निर्वाह गरेको भन्दै पुर्व मुख्य मन्त्री शाहीलाई सम्मान

स्थलगत अनुगमन, धन्यवाद ज्ञापन तथा साउण्ड सिस्टम हस्तान्त्रण कार्यक्रम संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ४ मा उक्त कार्यक्रम संचालन भएको हो । सिमकोट गाउँपालिका वडा नं ४ को बुराउसे गाउँ देखि ...

पुर्व मुख्य मन्त्री शाही द्धारा विकासे आयोजनाको अनुगमन

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ५ र ६ का आयोजनाहरुको अनुगमन गरिएको छ । कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा ति योजनाहरुको अनुगमन गरिएको रेडियो कैलासका निर्देश जनक शाहीले बताएका छन् । संघ प्रदेश र ...

पुर्व केन्द्रित हवाइ जहाज फर्किदा हुम्लिलाई सहज

हुम्ला जिल्लामा हवाइ उडान हुन नसक्दा जिल्ला बाहिरिन र जिल्ला भित्रीन नपाएका हवाइ यात्रुहरु आज आ आफ्नो गन्तव्य तिर प्रस्तान गर्न पाएका छन् । लामो समय देखि निजि विमान पुर्व केन्द्रित भए पछि हिमाली जिल्ला हुम्लाका लागी उडान भर्न सकेका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९