महिनौ दिनदेखि सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहोरको थुप्रो बल्ल उठाइएको छ । फोहोरको कारण कुरुप बन्दै गएपछि सिमकोट गाउँपालिकाका जनप्रतिनीधी र कर्मचारीहरु मिलेर सरसफाई गरेका हुन् । आइतबार गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका सबै शाखाका कर्मचारीको सक्रिय ...
खार्पुनाथ गाउँपालिका वडा पाँचमा सर्पको टोकाईले एक महिला घाइते भएका छन् । वडा पाँचका ५० वर्षिय बाँचकला शाहीलाई सर्पले टोक्दा शक्त घाइते बनाएको छ । घर नजिकै रहेको खेतबारीमा काम गर्न गएको समयमा शनिबार साँझ सर्पले टोकेर घाईते बनायको हो ...
हुम्ला, विगत लामो समयखि हुम्ला जिल्लामा विभिन्न किसिमका समस्याका एजेण्डाको सही कुरा उठान गर्दै आएको नागरिक समाज सञ्जालको बैठक सम्पन्न भएको छ । एक वर्षदेखि सो सञ्जालको बैठक र समस्यामाथी बाधा अड्चानलाई उठान गरि हल गर्दै आएको हिमाली शिक्षा र ...
अवको १ ।२ दिनमा जिल्ला अस्पतालले आरडिटी परिक्षण गर्ने भएको छ । विश्वमा माहामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ ले नेपाल पनि अछुतो नभएको अवस्थामा हुम्ला जिल्ला अस्पतालले कोरोना भाइरसको परिक्षण गर्ने डाक्टर टासी लामाले बताएका छन् । केही ...
जिल्ला को साविक ठेहे गाउमा वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भयको छ । २५ गतेबाट सन्चालन भएको खुल्ला भलिबल प्रतियोगितामा नौ वटा टिमले सहभागी जनायका थिय । आजै सम्पन्न भयको भलिबल प्रतियोगितामा प्रथम साबिकको वडा २ र दितिय वडा ...
हुम्ला बहुउपयोगी फलका रुपमा परिचित हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो गरि पाकेको छ । मौसममा आएको परिबर्तनको कारण असार मसान्तभित्र पाकी सक्ने चुली एक महिना ढिलो गरि पाकेको हो । असार अन्तिमसम्म पाक्नु पर्ने चुली ढिलो पाकेको ...
हुम्ला जस्तो विकट र दुर्गम जिल्लामा बसेर पनि पत्रकारिता प्रतिको क्रेजले आफुलाई अन्य विभिन्न पेशाहरुमा स्थिर रुपमा आवद्ध गर्न गराउने नसकेको देखिन्छ । बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश, सूरुचि, कान्तिपुर जस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्यिस्तरसम्मका पत्रिकाका कर्नाली गुरु मानिँदै आएको ...
जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जुवातास र जाड रक्सि गाउँमा नखाने, नखेल्ने भन्दै स्थानियले प्रतिपद्धता जनायका छन् । सर्केगाड गाउँपालिका वडा चारमा रहेको सुनौलो महिला शसक्तिकरण समुहले आयोजना गरेको कार्यक्रममा पुरुषहरुले हस्ताक्षर गरेर गाउँमा अबका दिनमा जुवा तास र ...
हुम्ला जिल्ला दक्षिणी क्षेत्रको गाउँपालिकामा चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेको छैन । सडक यातायात नजोडिनु र हवाई उद्धारका लागि पहलमा ढिलाई भएपछि उनको उद्धार हुन नसकेको हो । ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडागाउँकी २३ ...
हुम्ला जिल्ला बार एशोसिएसन संगै जिल्ला कानूनी सहायता समितिको कक्ष स्थापना गरिएको छ । स्थापना हुम्ला जिल्ला अदालतको नयाँ भवनमा गरिएको हो । यस अघि पुरानो भवनमा संचालन हुदै आएको बार एशोसिएसनको कार्यालय सोमबारबाट नयाँ भवनमा स्थापना गरिएको छ । ...