हुम्ला, खार्पुनाथ गाउँपालिका–५ बाम्टाकी अञ्दाजी ४० वर्षिय पुल्तीसरा सुनारको भदौ १२ गते संकाष्पद मृत्यु भएको भन्दै भदौ १३ गते स्वाप परिक्षणका लागि नेपालगंजमा पठाइएको थियो । पोष्टमार्टम गर्नका लागि सदरमुकाम सिमकोटको जिल्ला स्वास्थ्य सेवा कार्यालयमा पुराए पनि संकाष्पद मृत्यु भएपछि ...
हुम्ला मुद्दा फैसलाभई हुम्ला जिल्ला अदालतबाट दण्ड जरीवाना, कैद लागेका व्यक्तिहरुले आफै वुझाउन ल्याएमा केही रकम छुट हुने भएको छ । छुट हुनेमा एक महिना भित्र बुझाउन ल्याएमा यो जरिवाना रकमको १५ प्रतिसत, दुइ महिना भित्र बुझाउन ल्याएमा १३ प्रतिसत, ...
हुम्ला, सिमकोट गाउँपालिकाले सवै किसिमका सामाजिक सुरक्षा भत्ता जम्मा गर्नका लागि परव्यक्तिको खाता खोल्ने प्रब्धान ल्याएको छ । भदौ ११ गते सोही गाउँपालिका जनप्रतिनिधि, गाउँकार्यपालिका सदस्य र कर्मचारीहरु बसेको बैठकले भदौ १२ गतेबाट सिमकोट गाउँपालिका भित्र रहेका सम्र्पुण सुरक्षा भत्ता ...
हुम्ला भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ। स्वास्थ्यचौकीमा जग्गा, भवन, स्वास्थ्यकर्मीदेखि ल्याब परीक्षणसम्मका समस्या छन् । सिमकोट गाउँ पालिका बाहेकका अन्य जिल्लाका ६ वटा गाउँ पालिकामा स्वास्थ्यचौकीमा पूर्वाधार अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको हो ...
हुम्ला भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ। स्वास्थ्यचौकीमा जग्गा, भवन, स्वास्थ्यकर्मीदेखि ल्याब परीक्षणसम्मका समस्या छन् । सिमकोट गाउँ पालिका बाहेकका अन्य जिल्लाका ६ वटा गाउँ पालिकामा स्वास्थ्यचौकीमा पूर्वाधार अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको हो ...
हुम्ला, हुम्ला जिल्लामा रहेको खाद्य संस्थान शाखा कार्यालयका लागि आ.व. ०७७।७८ का लागि पहिलो पटक १० हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको छ । केही दिन अगाडी मात्रै खाद्य व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले जिल्ला भरिका डिपो, विक्रि ...
हुम्ला हुम्ला जिल्लाका सात वटा गाउँपालिकाका गरि ३२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा परेका छन् । अधिकाँस उजुरीहरु योजनामा रकम हिनामिना गरेका सम्वन्धित रहेका छन् । आर्थिक वर्ष ०७६।०७७ मा कुल परेका उजुरी मध्य १४ वटाको फछ्यौट ...
हुम्ला, हुम्लाका ठकुरी वस्तिका गाउँ गाउँमा वर्ष भरिको एक पटक मनाईने गौरा पर्व तामझामका साथ मनाई रहेका छन् । परापूर्व कालदेखि मनाउँदै आएको चाड पर्व यो पटक पनि गाउँ गाउँमा धुमधामका साथ मनाउँदै आएका छन् । जिल्लाका ठकुरी वस्तिमा रहेका ...
हुम्ला, सप्तमी र गौरा पर्वको अवसर पारी सिमकोट गाउँपालिका–१ र २ स्थित ठेहे गाउँमा रहेको गुफा भन्ने स्थानमा सत्य नारायणको पूजा पर्वचन लगाउने कार्य गरिएको छ । हुम्ला जिल्लाका ख्याती प्राप्त पण्डित रामभक्त उपाध्यायको नेतृत्वमा सो पर्वचन कार्यक्रम सञ्चालन गरिएको ...
हुम्ला हुम्लाको एक गाउँपालिकाले आर्थिक वर्ष ०७६।०७७ मा आएको सामाजिक सुरक्षा भत्ता शिर्षकको रकम मध्य ३० लाख रुपियाँ फिर्ता पठाएको छ । भत्ता पाउनेहरुको नाम दोहोरोपना, मृत्यु भएको नाममा पनि रकम आएपछि पहिलो पटक यति धेरै रकम गाउँपालिकाले फिर्ता पठाएको ...