२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम संचालन भएको छ । उक्त तालिम गुडनेवर्स इन्टरनेशलन नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत बिकास केन्द्र हुम्लाको सहकार्य तथा समन्वयमा संचालन भएको हो । हुम्ला जिल्ला भित्र एकीकृत सामुदायिक बिकास परियोजन अन्तर्गत ...
प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको टोलीले हुम्ला जिल्ला अदालतको निरिक्षण गर्नु भएको छ । भौगोलिक विकटता भएका कारण वढी भन्दा वढी प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न र सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रवाह गर्न प्रधान न्यायाधीश ...
हुम्ला जिल्लाका जनप्रतिनिधिले समाजमा उदारणीय काम एक पछि अर्को गर्दै गएका छन् । निर्वाचनको वेला जनता समक्ष जाँदा आफुले गरेका बाचाहरु विभिन्न तरिकाबाट पुरा गर्न थालेका छन् । दोश्रो कार्यकालको लागी स्थानिय तहको निर्बाचन भएको करिव २ वर्षको अवधिमा हुम्ला ...
दादुरा रुवेल खोपको भ्याक्सिन ढुवानीका लागी हुम्ला जिल्लामा समस्या भएको छ । हुम्ला जिल्लाको उच्च हिमाली भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं ६ को हिमाल पारीको गाउँ लिमीमा दादुरा रुवेला खोपको भ्याक्सिन ढुवानी गर्न समस्या भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका ...
हुम्ला जिल्लामा भारी हिमपात हुँदा नाम्खा गाउँपालिका वडा नं ६ लिमि जाने एक मात्र पैदल मार्ग न्यालु लेखमा करिव ६ फिट जति हिउ जमेकाले दादुरा रुवेलाको भ्याक्सिन लिइ स्वास्थ्य कर्मी जान नसक्ने भएकाले उक्त खोपको ढुवानीका लागी हेलिकप्टरको व्यवस्थाका लागी ...
हुम्ला जिल्लामा भारी हिमपात हुँदा नाम्खा गाउँपालिका वडा नं ६ लिमि जाने एक मात्र पैदल मार्ग न्यालु लेखमा करिव ६ फिट जति हिउ जमेकाले दादुरा रुवेलाको भ्याक्सिन लिइ स्वास्थ्य कर्मी जान नसक्ने भएकाले उक्त खोपको ढुवानीका लागी हेलिकप्टरको व्यवस्थाका लागी ...
घरपालुवा पशु जुमा (चौरी गाई)ले धकेलेपछि लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ८ राहदेव गाउँ निवासी वर्ष ७१ का हिर्या रोकाया रहेका छन् । ७१ वर्षको उमेर सम्म पनि लेखमा गाइ जुमा ...
हुम्ला जिल्लामा भारी हिमपात भएको छ । सोमबार वेलुका ७ वजेबाट पर्न सुरु भएको हिमपात अहिले जिल्लाको सदरमुकाम सिमकोटमा १ फिट भन्दा वढी हिउ जमेको छ । त्यसै हिमाली जिल्ला हुम्लाको होचा खोज सम्मै अहिले हिमपात भइ रहेको छ । ...
नेपालका दुई वटा स्थानिय तह बीच मितेरी साइनो गाँसिएको छ । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका र खोटाङ जिल्लाको हलेसी टुवाचुङ नगरपालिका बिच मितेरी साइनो गाँसिएको हो । नाम्खा गाउँपालिकाका योजना अधिकृत मोहनबहादुर शाहीका अनुसार नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा पुरुष बन्ध्याकरण शिविर सुरु भएको छ । शिविर हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिकाको साँया स्वास्थ्य चौकीमा विहिवार बाट सुरु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनमी गिता लामाले बताएकी छन् । महिलाहरुका लागी अनेक थरीका अस्थाइ ...