प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोटमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले जिल्ला सदरमुकाम सिमकोटमा र्याली निकालेका छन् । र्याली जिल्ला सदरमुकाम सिमकोटमा रहेको नेपाली काँग्रेसको पाटी कार्यालयबाट र्याली निकालिएको ...
हुम्ला चार दिन देखि सुत्केरी ब्यथाले छटपटाई रहेका महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ब्यथा लागेको खवर जिल्लामा आएपछि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उनको उद्धार गरिएको हो । सर्केगार्ड गाउँपालिका ...
हुम्लामाको ग्रामिण क्षेत्रमा शिक्षामा छोरीलाई विभेद गरिंदै आएको छ । कानुनले शिक्षामा समान हकको व्यवस्था गरेको भएपनि अविभावकको गलत सोंचाई र बुझाईले छोरीहरु शिक्षाको हकबाट बञ्चित भईरहेका छन् । उनी विद्यालयबाट फर्केपछि घर सफा गर्न भाँडा माझ्ने र कपडा धुने ...
हुम्ला आइतबार हुम्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिमकोट बिमानस्थल सुरक्षाका लागि खटिएका एक जना महिला प्रहरीलाई मंसिर १८ गते कोरोना पुष्टि भएपछि बिमानस्थल सुरक्षामा खटिएका अन्य १२ जना सुरक्षाकर्मीको १९ गते स्वाब संकलन गरी पीसिआर ...
सुक्रबार राती सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को थायामा बलेरो जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भइसकेको छ । जसमा सिमकोट गाउँपालिका वडा नम्बर २ का पारस बोहरा, सोही गाउँपालिका वडा नम्बर ७ का पर्व सुनार, नाम्खा गाउँपालिका वडा ...
हुम्ला १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको छ । गत वर्ष ०७६ साउन २१ मा १३ वर्षीया बालिकालाई लुगा धुन गएको वेला पाँचजनाले सामूहिक बलात्कार गरेको आरोप छ । तीनजनालाई प्रहरी घटनालगत्तै पक्राउ ...
पर्यटन मन्त्री योगेश भट्टराईले आफु छापामार शैलीमा हुम्ला पुगेको बताए छन् । पुर्ब कार्यक्रम बिनै अकस्मात मंगलवार हुम्लाको सदरमुकाम सिमकोट पुगेका मन्त्री भट्टराईले आफु हुम्ला आउनुको रहस्य खोल्दै सो कुरा बताएका हुन । खासमा बाँकेको नेपालगंज स्थित राँझा एयरपोर्टमा जहाज ...
बिशुद्ध रुपमा समाज सेवा गर्ने उदेश्यले गठन भएको योगदान राष्ट्रका लागि फाउण्डेशनको शाखा गठन भएको छ । उक्त फाउण्डेशनको २१ सदस्यीय जिल्ला कार्य समितिको संयोजकमा उजिर बोहरा चयन भएका छन् । फाउण्डेशनका शाखा गठन संगै उसले मुख्य गरि नागरिकको स्वास्थ्य ...
हुम्ला जिल्लाका सामुदायीक तथा राष्ट्रिय बनबाट संकलन भएको तीस करोड मुल्य भन्दाको बढी जडिबुटी निकासी हुने तयारीमा रहेको छ । संकलन पुर्जीबाट संकलन भएको उक्त जडिबुटी अब छुटपुर्जीको पर्खाइमा रहेको हो । जडिबुटी ब्यबसायी संघका अध्यक्ष राम बहादुर भण्डारीले तीन ...
Ø चाइनाले हुम्लाको सिमा अतिक्रमण गरेको विरोद्धमा प्रर्दशन गरिएको छ । उक्त प्रर्दशन काठमाण्डौको माइति घर मण्डलामा गरिएको हो । चाइनाले हुम्ला जिल्लाको नाम्खा गाउँ पालिका ललुङजुङ लगाएतका क्षेत्रमा सिमामिचि घर बनाएको र सिमापिलर मिचि तारबार गरेको विरोधमा काठमाण्डौमा प्रर्दशन ...