नेपाल कम्युष्टि पार्टी प्रचण्ड माधब पक्षको अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ।गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठन गरेको बिरुद्धमा अनेम संघले ज्ञापन पत्र पेश गरेको हो। प्रधानमन्त्रीले जनताको रगत ...
नेपाली काँग्रेसका शुभेक्छुक संस्थाहरुले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसद बिगठनको असंबैधानिक कदम गरेको भन्दै सो बिरुद्ध प्रर्दशन गरेका छन् । काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार हुम्लामा पनि शुभेक्छुकहरुले प्रर्दशनी गरेका हुन । प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिधिनि ...
हुम्ला जिल्ला निर्बाचन कार्यालयले गाउँगाउँका विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख १७ र २७ गते हुन गई रहेको निर्बाचनमा बढी भन्दा बढी मत सदर गराउनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कक्षा आठ, नौ र ...
हुम्ला ६ जना कैदीलाई जिल्ला कारागार कार्यालय हुम्लाले कार्यालय स्थानान्तरण गरेको छ । कारागार कार्यालय स्थानान्तरण हुनेमा बहुबिबाह मुद्दाका बिष्णबहादुर फडेरा , कर्तव्य ज्यानका दिनेश चौलागाइ, जवरजस्तीकरणी मेघराज शाही, लिखित सरकारी छाप दस्तखत कसुरका कालीबहादुर हमाल र भगौडा सम्बन्धी कसुरका ...
हिमाली जिल्ला हुम्लामा नेपाल पत्रकार महासंघको पाँचौ साधारण सभा भेला सम्पन्न भएको छ । नेपाल पत्रकार महाँसघ जिल्ला शाखा हुम्लाका वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि एव सचिव लक्ष्मी पुनको प्रमुख आतिथ्यमा र नेपाल ...
हुम्ला नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाको बैठक सम्पन्न भएको छ । सोमबार विहान ८ वजे नेपाल पत्रकार महासंघका हुम्ला जिल्लाका बरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षतामा टिबटियन होटलमा संचालन भएको हो । उक्त बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा ...
खार्पुनाथ गाउँ पालिकालाई भ्याक्सिन डिप फ्रिज सहयोग गरिएको छ । सहयोग गुड नेभर्स इन्टरनेस्ल नेपालको आर्थिक तथा स्नोल्याड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा खार्पुनाथ गाउँ पालिका स्वास्थ्य शाखालाई हस्तान्त्रण गरिएको स्नोल्याण एकिकृत विकास केन्द्रका स्वास्थ्य संयोजक छक्कबहादुर रोकायाले बताएका ...
हुम्ला बच्चा पाउन नसकी एक जना २१ वर्षिया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ चिसामुल निवासी गिता वुढा रहेकी छन् । निजको पेटमा नै बच्चाको मृत्यु भए पछि बच्चा पाउने क्रममा निजको मृत्यु ...
हुम्ला सिमकोट गाउँ पालिका वडा नं ३ मा २९ सदस्यिय वडा कमिटि गठन गरिएको छ । उक्त वडा कमिटी नेपाल कम्युनिष्ट पाटी नेकपाको गठन गरिएको हो । आइतबार गठन गरिएको कमिटीको अध्यक्षतामा टुमजोक लामा र प्रमुख आतिथ्यमा नेपाल कम्युनिष्ट पाटीका ...
हुम्ला हिमाली जिल्ला हुम्लामा पहिलो पटक दलित एकता स्वतन्त्र समाज गठन गरिएको छ । उक्त गठन सर्केगाड गाउँ पालिका स्तरिय गरिएको हो । जिल्लामा कुनै पनि पाटी पंङती लगाएत नागरीक समाजबाट दलितको हक हितमा आवाज नउठाए पछि उत्पिडनमा परेका दलितहरुको ...