प्रजातन्त्र दिवसको अवसर पारी वृहत आमसभा

हुम्ला प्रजातन्त्र दिवसको अवसर पारी वृहत आमसभा संचालन हुने भएको छ । उक्त आमसभा फागुन ७ गते प्रजातन्त्रको दिवशको अवसरमा हुम्ला जिल्लाको ताँजाकोट गाउँ पालिका केन्द्र छप्रेलामा हुने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धर्मराज जैशीले बताएका छन् । सो आमसभाका ...

ट्याक्टरबाट खसेर १ जना महिलाको मृत्यु

हुम्ला सिमकोट देखि बुराउसे गाउँका लागी खाद्यन्न ढुवानी गरेर लगेको ट्याक्टर बाट खसेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँ पालिका वडा नं ४ बुराउसे गाउँ वस्ने वर्ष २८ की उपाल लामा रहेको र निजको घटना ...

हुम्लामा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तिव्रता

हिमाली जिल्ला  हुम्लामा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तिव्रता दिएको छ । यसै बिच हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखि ३ दिनको दुरीमा रहेको सर्केगाड गाउँ पालिका वडा नं ८ फुजाको महादेव खौलामा हाल नमस्ते नेपालको टावर निर्माण गरि रहेको हाम्रा ...

अलोकतान्त्रिक र असंबैधानिक कदमका विरुद्ध विरोध पत्र

प्रजातान्त्रिक बिचार समाजले अलोकतान्त्रिक र असंबैधानिक कदमका विरुद्धमा विरोध पत्र बुझाएको छ । सोही विचार समाजका जिल्ला अध्यक्ष राजबहादुर शाहीको नेतृत्वमा उक्त विरोध पत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालय काठमाण्डौमा बुझाएको हो । समाजले संविधानमा व्यवस्था नभएको कुरा गरेर ...

नेपाल कम्युनिष्ट पाटी नेकपाले आज २६ औं जनयुद्ध दिवस हुम्लामा पनि

हुम्ला नेपाल कम्युनिष्ट पाटी नेकपाले आज २६ औं जनयुद्ध दिवस मनाएका छन् । दिवसको अवसरमा हुम्ला जिल्लाको ताँजाको र अदानचुली गाउँ पालिकामा भव्यरुपमा कार्यक्रम संचालन गरेको मादप नेपाल र प्रचण्ड समुहका खार्पुनाथ गाउँ पालिका संयोजक प्रकास बहादुर शाहीले ताँजकोटबाट जानकारी ...

विद्यार्थी तथा शिक्षक आधा घण्टाको दुरीमा रहेको खोलाको दुसित पानी पिउन वाध्य

हुम्ला कक्षा १ देखि ८ कक्षा सम्म पठन पाठन हुने विद्यालयमा पानीको हाहाकार परेको छ । विद्यालयमा पानी नहुदा विद्यार्थी आधा घण्टाको दुरीमा रहेको खोलाको दुसित पानी पिउन वाध्य भएका छन् । खानेपानीको हाहाकार हुने विद्यालयमा सर्केगाड गाउँ पालिका वडा ...

छिप्रा स्वास्थ्य चौकीमा इन्टरनेट जडान

हुम्ला हिमाली जिल्ला हुम्ला ढिलै भए पनि नेट इन्टरनेटको पहुचमा पुग्न थालेको छ । खार्पुनाथ गाउँ पालिकामा यस अघी नै नेट इन्टरनेट जडान गरिएको भए पनि गाउँ पालिका भित्रका अन्य वडा तथा स्वास्थ्य संस्थामा नेट इन्टरनेटको पहुच रहेको थिएन । ...

खार्पुनाथ गाउँ पालिकाको स्वास्थ्य संस्थामा ७२ जना सुत्केरी

हुम्ला खार्पुनाथ गाउँ पालिकाको स्वास्थ्य संस्थामा हाल सम्म ७२ जना गर्भवती महिला सुत्केरी भएको सोही गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् । ७२ जना गर्भवती महिला चालु आर्थकि वर्षको ७ महिनामा सुत्केरी भएकी हुन । सोही गाउँ पालिकाले ...

लेखा पढी व्यवसायी संघ हुम्लाको अध्यक्षमा रावत

हुम्ला जिल्लामा लेखा पढी व्यवसायी गठन भएको छ । नन्दबहादुर रावतको अध्यक्षतामा ९ सदसिय जिल्ला कार्य समिति र राज शाहीको संयोजगत्वमा ५ सदसिय सल्लाहकार समिति गठन गरिएको छ । लेखापढी व्यवसायीको अध्यक्ष रहने गरी नन्दबहादुर रावत अध्यक्ष, वुद्धी रोकाया कोषाध्यक्ष, ...

बजारमा जथाभावी फलिएका फोहोर बस्तु खाँदा घरपालुवा पशु वस्तु मर्न थाले

हुम्ला बजारमा जथाभावी फलिएका फोहोर बस्तु खाँदा घरपालुवा पशु वस्तु मर्न थालेका छन् । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा विकास संगै विनास पनि निम्तिन थालेको छ । जिल्लामा कलकारखाना उद्योग दर्ता भइ संचालनमा आएका छन् । यनीबाट उत्पादीत फोहोर संगै ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९