स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको जिल्ला अस्पताललाई ६४ लाख मुल्यका अत्याबश्यक उपकरण सहयोग उपलब्ध भएको छ । कार्यालयको माग अनुसार अस्पतालका लागि आबश्यक उपकरणहरु निशुल्क उपलब्ध भएका हुन । कार्यालय प्रमुख प्रेम बहादुर सिंहले अस्पतालको माग र आबश्यकतालाई मध्यनजर राखि आबश्यक ...
हुम्ला आएर हिल्सामा निर्माण भएको प्रबेशद्धाराको उद्घाटन गर्ने धोको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिह बुढाको पुरा हुन पाएन । हेलिकोप्टर उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको अनुमति लिनु पर्ने भएपछि बिदा दिन परेको कारण ...
हुम्ला स्वास्थ्य संस्थाले थेक्नै नसक्ने गरी हुम्लामा कोरोना संक्रमितको संख्यामा वृद्धी हुदै गएको छ । हाल जिल्लाका गाउँ पालिकामा कोरोना चेक जाँचलाई न्युन गरीए पछी जिल्ला अस्पतालमा कोरोना चेकजाँच गरीएका मध्य वढि जसोमा कोरोना पोजेटिभ देखिन थालेको छ । वन्दावन्दीको ...
हुम्ला जिल्लामा तरकारीको मुल्य आकासिएको छ । प्रति केजी ३ सय पुगेको छ । दैनिक जसो २ सय, २ सय ५० मा बिक्री हुदै आएको तरकारीको मुल्य वृद्धि भएर ३ सय भएको स्थानिय उपभोक्ताले जनाएका छन् । जिल्लामा अविरल वर्षा ...
हुम्ला नबसिसु तथा आमाका लागि सुत्केरी स्याहार किट बितरण गरिने भएको छ । सुत्केरी आमा तथा शिशुको सरसफाई र पोषणलाई ध्यानमा राखि उक्त किट बितरण गर्न लागिएको हो । खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले हालसम्म स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन ...
हिमाली जिल्ला हुम्लामा विकासे कामहरु तिव्र गतिमा संचालन भई रहेका छन् । ढुङ्गाको साघु लगाएर खोला तथा कर्णालीमा तर्दै आएका स्थानिय क्रमस काठको साँघु हुदै फलामको पुल सम्म आइ पुगेका छन् । विगतमा स्थानिय वासीले श्रमदानमा काठे साघु लगाइ खोला ...
नेपालका छिमेकी राष्ट्रले वर्षेनी नेपाली भुमीलाई मिच्ने क्रम रोकिएको छैन । कालापानी लिपिया धुरा होस वा हुम्लाको लिमी लाप्चामा होस । वर्षेनी विश्वका शक्ती शाली राष्ट्रले नेपाल कम्जोर मुलुकको संज्ञा दिदै सिमा मिच्ने क्रम जारी रहेको छ । हुम्लाको नाम्खा ...
हिमाली जिल्ला हुम्लामा जग्गाको दररेट यथावत कायम गरिएको छ । उक्त दररेट जिल्ला दररेट मुल्याङकन समितिले आज विहिबारका दिन यथावत कायम गरेको हो । प्रमुख जिल्ला अधिकारी एव जिल्ला दररेट मुल्याङकन समितिका संयोजक गणेस आचार्यको अध्यक्षतामा विहान ८ वजे वसेको ...
हिमाली जिल्ला हुम्लामा कोरोनाको वन्दा वन्दी खुलेपछी झन वढी संक्रमित थपिन सक्ने भन्दै स्वास्थ्य सुरक्षाका सामाग्री तथा प्रचार प्रसारका कार्यक्रमलाई पहिलो प्राथामिकतामा राखिएको छ । जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी संस्थाले स्वास्थ्य सामाग्री बितरणलाई पहिलो प्राथामिकतामा राखेका छन् । ...
हुम्ला जीन्दगी अधुरो बनाई छोडी बाईगई माया देउडा गीत हुम्लामै छायाँङकन भएको छ । स्थानीय गायक मन बहादुर थापाको शब्द र संगितमा तयार भएको देउडा गीत स्थानीय श्रोत साधान सहित हुम्लामै छायाँङकन भएको हो । कर्णालीको वनपाखाँमा गुनगुनाउदै आएका देउडा ...