कर्णाली करिडोर अन्र्तगत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको दुल्ली कुनादेखि खार्पुनाथ गाउँपालिकाको लालीबगरसम्मको सडकको निर्माण कार्य नेपाली सेनाले सुरु गरेको छ । आफ्नो जिम्मा पाएको सडक निर्माणको कार्य बुधबारबाट सेनाले चट्टान बिष्फोट गरेर सुरुवात गरेको हो । नेपाली सेनाको बिकास निर्माण ...
हुम्ला जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनमा भाग लिने मतदाताको विवरण दाबीविरोधका लागि हरेक स्थानीय तहमा पठाएको छ । निर्बाचन कार्यालयले मतदाताको नामावली टाँस गरेर गल्ती सच्याउन लागेको हो । सरकारले वैशाख ३० मा घोषणा गरेको स्थानीय तह निर्वाचन आउन ७४ दिन ...
हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँ पालिकामा मतदाता संख्या ४ हजार ८४ रहेको छ । जिल्ला निर्वाचन कार्यालय हुम्लाको प्रारारम्भिक मतदाता नामावलि प्रकासित भए अनुसार खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाको मतदाता संख्या ४ हजार ८४ रहेको हो । जसमा खार्पुनाथ ...
कर्णाली प्रदेश वन पर्यटन तथा वातावरण मन्त्री का्र्चिन लामा हुम्लामा आएका छन् । लामा कर्णाली प्रदेशको वन पर्यटन तथा वातावरण मन्त्री भएपछि दोश्रो पटक हुम्लामा आएका हुन । लामा यस अघि जनआनदोलन दिवस फागुन २ गते लामा हुम्ला जिल्लाको क्षेत्र ...
कर्णाली करिडोरको हुम्ला खण्ड अन्र्तगत दुल्लीकुना देखि लालीबगरसम्मको सडक निर्माणका लागि नेपाली सेनाले निर्माण सामाग्री ढुवानी सुरु गरेको छ । नेपाल सरकारले उक्त खण्डको निर्माणको जिम्मा नेपाली सेनाको बिकास निर्माण दललाई दिए अनुसार सेनाले निर्माण कार्य सुरु गर्न सामाग्री हेलिकोप्टरबाट ...
जिल्ला अस्पताल हुम्लामा उपचार गर्ने बिरामीका लागि रगतको आबश्यकता परे सुरक्षाकर्मीबाट समाधान हुँदै आएको छ । अस्पतालमा ब्लड बैंक स्थापना भएको भएपनि त्यसका लागि आबश्यक व्यवस्थापन हुन नसकेको कारण बिरामीलाई रगतको आबश्यकता परे सुरक्षाकर्मीको भर पर्नु परेको हो । बिरामी ...
हिमाली जिल्ला हुम्लामा निर्वाचन सम्बन्धीका गतीविधी बढ्दै गएका छन् । जिल्ला निर्बाचन कार्यालयले स्थानिय तहको निर्बाचनलाई पहिलो प्राथामिकतामा राखी विदाको दिनमा पनि काम गर्दै आइरहेको छ । हाल जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदाता नामवली अध्यावधिक, दावि, विरोध सम्बन्धी कार्य तालिका ...
हिमाली जिल्ला हुम्लामा चिसो मौसममा कम्मल वितरण गरिएको छ । यो चिसो मौसममा कम्मल वितरणले गरिव निमुखा विपन्न वर्गका समुदायलाई न्यानो महसुस गरेको नेपाली काँग्रेसका उपसभापति वसन्त रोकायाले बताएका छन् । सुर्खेतमा स्थापित सत्यसाइ बाबाको कम्मल सहयोग सँगै उपसभापति बसन्त ...
हुम्लाबाट चार दिनको अन्तरमा दुई जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चार दिनअघि सुत्केरी भएर शरिर सुनिएकी महिलाको उद्धार गरेको लामो समय नबित्दै शनिबार एका बिहानै अर्की प्रशब बेथा लागेकी महिला पनि उद्धार गरिएको छ। सहायक ...
हुम्ला प्रसुती वेथा लागेको तीन दिनपछि सुत्करी भएकी एक जना महिलाको हेलिकोप्टबाट जिल्ला बाहिर उद्धार गरिएको छ । घरमै बच्चा जन्मने र सालनाल निस्कने कार्य सफल भएको भएपनि बच्चा जन्मने बित्तिक्कै सुत्केरी महिलाको शरिर सुनिन थालेपछि उनलाई हेलिकोप्टरमा उद्धार गरिएको ...