हुम्लाको अदानचुली गाउँपालिकाले पुर्वाधारलाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९र८० का लागि २८ करोड ५५ लाख २४ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले पुर्वाधार, स्वास्थ्य, शिक्षा,स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको जनाएको छ । सुक्रबार ११ औं गाउँसभामा ...
खार्पुनाथ गाउँपालिकाले ३६ करोड ८८ लाख ६४ हजारको बजेट शुक्रवार गाउँसभाबाट पारित गरेको छ । उपाध्यक्ष ज्ञानबहादुर सिंहद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित गरेको हो । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिंहद्धारा प्रस्तुत बजेट भाषणमा आगामी आर्थिक वर्षका लागि कुल ३६ ...
हुम्लाका २ वटा विद्यालयलाई ३ तारे विद्यालय घोषणा गरियको छ । नेपाल सरकारको लक्ष्य अनुरुप ति विद्यालयलाई तिन तारे विद्यालयका रुपमा घोषणा गरिएको हो । यस अघि सर्केगाड गाउँपालिका वडा नं २ मा रहेको लालीगुराउस माध्यामिक विद्यालय लिप्नेलाई घोषण गरिएको ...
निजी लगानीमा सौचालय निर्माण गरी सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको सौचालयमा मेल्छाम प्रहरी चौकी पिपलाङ रहेको छ । चंखेली गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष पदमबहादुर शाहीले आफ्नै निजी लगानीमा १ कोठे सौचालय निर्माण गरी प्रहरी चौकीलाई ...
जिल्ला समन्वय समितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । उक्त कार्यतालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले निकालेको हो । सो कार्यतालिका अनुसार मतदाता नामावली प्रकासन विहिवार नै प्रकासित गरिएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्ने मतदाताको नामवली प्रकासित गरेको ...
हुम्ला जिल्लामा स्थापित आयुवेर्द सेवा केन्द्र सिमकोटले पञ्चकर्म सेवा संचालन गर्दै आएको छ । यो सेवा हिमाली जिल्ला हुम्लाका लागी बहु उपयोगी देखिएको छ । हुम्ला जिल्लामा हिमपात वढी हुने र चिसो पनि वढी हुने भएकाले यहाँका मानिसहरुमा रागन, ...
अध्यक्ष उपाध्यक्ष हुम्लामा आए संगै बजारमा थुपारीएको फोहोर उठाइएको छ । करिव १ महिना सम्म सिकोट गाउँपालिकाको सिमकोट वजारको मुख्य चोकमा थुपारीएको फोहर मंगलबार उठाइएको हो । यस अघि पाटीको काम संगै जनप्रतिनिधिको प्रदेश मिटिङमा सहभागी हुन गएका सिमकोट गाउँपालिका ...
कर्णाली प्रदेशबाट प्राप्त राहत जेठ ३० गते वितरण गरिने भएको छ । चंखेली गाउँपालिका वडा नं ४ का आगलागी पिडीतको लागी कर्णाली प्रदेशबाट प्राप्त भएको राहत लिई गाडी शनिरवार हिडेको भए पनि आज आइतबार जितेगडा पुगेको र उक्त गाडी चंखेली ...
नेपाल आर्मीको लागी खोलिएको ५० सिटका लागी यति वेला छनौट कार्य भइ रहेको छ । उक्त छनौट कार्य वराहदल गुल्म रानीवन व्यारेक हुम्लाले गरेको हो । हुम्ला जिल्लाका लागी ५० सिट छुट्याइएको र जसका लागी हुम्ला जिल्ला तथा जिल्ला वाहिरका ...
१२ जनाको दरवन्दी रहेको विद्यालयमा शिक्षक नहुँदा पठन पाठन ठप्प भएको छ । पठन पाठन ठप्प हुने विद्यालयमा सिमकोट गाउँपालिका वडा नं ७ को कैलास माध्यामिक विद्यालय डाँडाफया रहेको छ । उक्त विद्यालयमा १२ जना स्थाइ तथा करार शिक्षक भए ...