सिमकोट विमानस्थलको तलपट्टी खाली बाँजो रहेको जग्गामा गहुँ बाली लगाउदा उत्पादन राम्रो हुनुका साथै बातावरण संरक्षण र सुद्ध भएको छ । विगत ५।६ वर्ष अगाडी स्थानियवासीले सौच गर्ने जग्गा सिमकोट विमान स्थलले घेरबार गरेपछि व्यवस्थित हुनुका साथै अहिले गहुँ बाली ...
हुम्ला जिल्लाको सिमकोट विमान स्थलमा मासु तथा मासुजन्य पदार्थको सुद्धता परिक्षण गर्ने कार्य सुरु भएको छ । सुर्खेतमा वडफुलु देखिए सँगै हुम्लामा सुर्खेतबाट आउने मासु तथा मासुजन्य पदार्थमा यस अघि नै सिमकोट गाउँपालिकाले रोक लगाइ सकेको छ । नेपालगन्जमा बटफुलु ...
हिमाली जिल्ला हुम्लामा कृषि, पशु पन्छीमा आत्म निर्भरलाई पहिलो प्राथामिकतामा राखिएको छ । हुम्ला जिल्लामा रहेका ७ वटा गाउँपालिकाले पनि कृषि क्षेत्रलाई पहिलो प्राथामिकता राख्दै गाउँ सभाबाट वजेट पारि गरेको पाइएको छ । मासुजन्य प्रदार्थका लागी पशु पन्क्षीपालनलाई मुख्य प्राथामिकतामा ...
हुम्लाको सर्केगाड गाउँपालीकामा ४३ करोड ८४ लाख ४९ हजारको बजेट गाउँसभाबाट पारित भएको छ । स्थानिय तहको गत ३० गते भएको निर्वाचनमा नव निर्वाचित गाउँपालीका अध्यक्ष ठानबहादुर रोकाया,उपाध्यक्ष चन्द्रसिंह कार्की,आठ वटै वडाका वडा अध्यक्षसहित वडा सदस्यहरुले पुर्ण समर्थन जनाएसगै दसौँ ...
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट प्रस्तुत गर्दै आगामी वर्षभित्र हुम्लालाई सडक सञ्जालमा जोड्ने गरी बजेट विनियोजन गरिएको घोषणा गरे । तर ‘आगामी’ वर्षभित्रको आश्वासन बाँड्ने उनी पहिलो अर्थमन्त्री होइनन् । २०७१ सालदेखिका सबै अर्थमन्त्रीले प्रत्येक बजेटमा यही बाचा दोहोर्यारउँदै आएका ...
चंखेली गाउँपालिकाले अषाढ १० गते सुक्रबार गाउँ सभाबाट आगामी आर्थिक वर्षको प्रस्तावित वजेट पारित गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटकिय क्षेत्र, सडक, पुल, भौतिक संरचना निर्माणलाई पहिलो प्राथामिकतामा राखी गाउँपालिकाको आगामी आर्थिक वर्षको प्रस्तावित वजेट गत सुक्रबार पारित ...
हिमाली जिल्ला हुम्लामा हवाइ मार्ग तथा स्थल मार्गबाट भित्रीने मासु तथा मासु जन्य पदार्थ रोक लगाइएको छ । उक्त रोक सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा वसेको बैठकले सोमबारबाट रोक लगाएको सोही गाउँपालिका पशु शाखाका नाप्रस विष्णु वुमीले बताएका ...
सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । गाउँपालि प्रवक्ता नन्दबहादुर रावतले रु ५३ करोड ७५ लाख ८२ हजार ६ सय ३१ रुपैया अनुमानित बजेट सार्वजनिक गरेको बताएका छन । त्यस्तै सङ्घीय सरकारबाट प्राप्त ...
हाल भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनीयक भवन निर्माणका लागि दुई करोड बजेट बिनियोजित गरिएको छ । निर्वाचित भए लगत्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पदभार लिए लगत्तै पहिलो काम भवनको शिलान्यास गरेका थिए ...
सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाकी ममतामही आमाको अषाढ १० गतेका दिन असामहीक निधन भएकाले मृतक आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैरे धारण गर्ने शक्ती प्रदान गरुन भनी मानसरोवर टाइम्स साप्ताहिक परिवार हार्दिक संवेदना प्रकट गर्छौ । ...