हुम्ला हिमाली जिल्ला हुम्लामा गर्भवती महिला तथा १५ महिना मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप लगाइएको छ । जिल्ला अस्पतालले नियमित लगाउने खोप मध्यका एफ आइ पिभि, वि सि जि, डि पि डि, ओ पि भि, एम आर, पि सि भि, ...
हुम्ला हिमाली जिल्ला हुम्लामा गर्भवती महिला तथा १५ वर्ष मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप लगाइएको छ । जिल्ला अस्पतालले नियमित लगाउने खोप मध्यका एफ आइ पिभि, वि सि जि, डि पि डि, ओ पि भि, एम आर, पि सि भि, ...
हुम्ला स्थानीयले सर्वसुलभ तरिकाले सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गर्न सकून् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हराइसकेका छन । सरकारले साबिक जिल्ला कृषि विकास कार्यालयमार्फत मूलपुँजीबापत तत्कालीन हुम्ला जिल्लाका २७ वटा गाविसमा एक–एक सहकारी पसल ...
मुलुकी अपराध संहिताको दफा २ सय ७३ मा नाप्ने वा तौलने साधन सम्बन्धी व्यवस्था गरेको छ । जसमा नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने भन्ने उल्लेख गरिएको छ। सोही संहिताको दफा २ सय ७३ को उपदफा ...
हुम्ला जिल्लामा सुख्खा मौसम सुरु भए संगै दिन प्रति दिन आगलागीका घटनाहरु वढ्न थालेका छन् । विगत १।२ दिन देखि जिल्लाका काँही न काँही आगलागी भएको देख्न थालिएको छ । हुम्ला जिल्लामा ६ महिना सुख्खा र ६ महिना हरियाली हुने ...
मंगलबार संकलित स्वावहरुको पिसिआर रिपोट नेगेटिप आएको छ । आजै विहान हुम्लाबाट पिसिआरका लागी सुर्खेत पठाइएको पिसिआर चेकजाँच गर्दा नेगेटिप आएको हुम्ला जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् । यस अघि कोरोना पोजेटिप देखिएका एक जना अनमी र ...
जिल्लाको मुख्य नाका ५ दिनका लागी वन्द गरिएको छ । हुम्ला जिल्लामा प्रवेश गर्ने मुख्य नाका कवाडी नाका ५ दिनका लागी वन्द गरिएको ताँजाकोट गाउँ पालिका अध्यक्ष बागदल मल्लले बताएका छन् । मुख्य नाका कवाडी नाका संगै ताँजाकोट गाउँ पालिकाका ...
हिमाली जिल्ला हुम्लामा पठन पाठन सुरु हुने भएको छ । कोरोना कहरले विगत ७ महिना देखि वन्द रहेका विद्यालयमा पठन पाठन हुने भएको हो । यस अघि वन्दा वन्दी केही खुकुलो भए संगै हुम्ला जिल्ला ग्रिन जोनको अवस्थामा रहेको मौका ...
पुर्व मन्त्री जिवनबहादुर शाहीले दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्दै यसपालिको दसैं जो जहाँजहाँ छौ, त्यहीँ त्यहीँ रहेर मनाउन अनुरोध गर्नु भएको छ । उहाँले चाडबाड केवल पर्व र उत्सव मात्र ...
गाउँपालिकाका सबै वडामा मोटर बाटो पुर्याउने लक्ष्य नजिक पुगेको सिमकोट गाउँपाकिलाका अध्यक्ष पदम बहादुर लामाले बताएका छन् । चुनावमा जानु अघि गरिएको त्यो बाचा तीन वर्ष मै धेरै हदसम्म पुरा भएको उनले वताएका छन् । गाउँपालिकाका आठ वटा वडा मध्य ...