सोमबार जिल्ला कोभिण्ड संकट व्यवस्थापन समितिको वैठक बसेको छ । उक्त बैठकले बैशाख २८ गते राति १२ वजे देखि जेठ ४ गते राति १२ वजे सम्मका लागी केही खुकुलो गर्दै लगडाउन गर्ने निर्णय गरेको छ । जसमा जिल्लामा स्थापना भएका ...
हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । गत बैशाख १९ गते नेपालगन्ज सुर्खेतबाट आएका ३८ जनाको कोरोना चेकजाँच गर्दा हुम्ला जिल्ला सदरमुकाम सिमकोट विमान स्थलमा ८ जनामा कोरोना पोजेटिप देखिएको थियो । हुम्ला जिल्लामा बैशाख ...
यो मौसममा नेपालगंज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तिर्थयात्रीका कारणले निकै चहलपहल हुने गथ्र्यो । तर, गत आर्थिक वर्षबाट कोरोना भाइरसका कारणले भएको लकडाउनले अहिले सुनसान जस्तै बनेको छ । हुम्लाको सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको ...
पानीको व्यवस्था नहुदा क्वारेन्टिनमा वसेकाहरुलाई सरसफाइ तथा सौच गर्न समस्या भएको छ । हिमाली जिल्ला हुम्लामा नेपालगन्ज सुर्खेतबाट आएका ८ जना व्यक्तीलाई कोरोना पोजेटिभ देखिए पछी हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको रानीवनमा रहेको क्वारेन्टिनमा राखिएको छ । उक्त क्वारेन्टिनमा प्राप्त पानी ...
हुम्ला एक हप्तायता हवाई मार्गबाट हुम्ला भित्रिएका तीन सय भन्दा बढी यात्रुहरुको कोरोना संक्रमणको ट्रेसिङ सुरु भएको छ । सोमवार सुर्खेत र नेपालगंजबाट हवाई जहाजमा आएका यात्रु. मध्य आठ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला भित्रिएका यात्रु सबैको ट्रेसिङ सुरु ...
हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने भएको छ । सोमबार नेपालगंज सुर्खेतबाट जिल्ला जित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्नका स्थानीय प्रशासनले जिल्लालाई शिल गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अहिले बेलुका ...
हुम्ला हिमाली जिल्ला हुम्लामा हाल सम्म कोरोना संक्रिमतको दोश्रो लहरका विरामी देखिएका छैनन् । हुम्ला जिल्लालाई ग्रिन जोनमा सुरछित राख्नका लागी जिल्लाका सुरक्षाकर्मी स्वास्थ्यकर्मी प्रशासकहरु लागी परेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको निर्देशनमा सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र ...
हुम्ला हुम्ला जिल्लाका डिएसपी हेरम्भ शर्माले प्रहरी संगठन भित्र काम गर्ने जवान देखि अधिकृत सम्मका दर्जाले मानव अधिकारको सम्मान गर्न नसके समस्यामा पर्न सक्ने बताएका छन् । कोरोना कहरका बेला प्रहरीहरुलाई मानव अधिकारी सम्बन्धि अनुशिक्षण कार्यक्रममा डिएसपी शर्माले सो कुरा ...
हुम्ला प्रहरीले सर्बसाधारणलाई सावधानी अपनाउन जनचेतना जोगाउने कार्यक्रम प्रहरी सञ्चालन गरेको छ । अनिवार्य मास्क लगाउनका लागि आदेशात्मक कार्यक्रम आयोजना गरेर प्रहरी जनचेतना जोगाउने कार्य गरेको हो । कोरोना संक्रमण बढी रहेको बेला सदरमुकामवासी माक्स नलगाएर जथाभावी निस्कन थालेपछि प्रहरीले ...
उत्तरी हुम्लामा दुई फिटसम्म हिउँ जम्न थालेको छ। बुधबार बिहान एक बजेबाट सुरु भएको हिमपात पर्नेक्रम जारी छ। पानी पर्दा चिसो बढ्दै गएपछि वैशाखमा हिमपात भएको हो। नाम्खा गाउँपालिकको अधिकांश क्षेत्र, सिमकोट र खार्पुनाथ गाउँपालिकाका केही क्षेत्रमा दुई फिटभन्दा बढी ...