यात्रुलाई टिकट समस्या हुन थालेपछि हुम्लाबासीले नेपाल एयरलाईन्ससँग उडानको व्यवस्था गर्न माग गरेका छन् । यसअघिका वर्षमा दसैँ तिहारका बेला नेपाल एयरलाईन्सले उडान भर्ने गरेको थियो, तर अहिले नगर्दा आफूहरु समस्यामा परेको स्थानीय बासिन्दाले बताएका छन् ।जनप्रतिनिधि, स्थानीय प्रशासन, पत्रकार ...
वेमौसमी अविरल वर्षाले खानेपानीको मुहान वगाउदा ८० घरधुरीलाई खानेपानीको समस्या भएको छ ।खानेपानीको मुहान वगाउनेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ प्युस गाउँ रहेको हाम्रा सहकर्मी एव रेडियो कैलासका निर्देशक जनक शाहीको स्थलगत अध्ययनमा देखिएको हो । हिमाली जिल्ला हुम्लाको ...
गत आइतबारबाट ३ दिन परेको अविरल वर्षाले गरेको क्षेतिको विवरण संकल कार्य सुरु गरेको छ । उक्त कार्य खार्पुनाथ गाउँ पालिकाले गरेको हो । वेमौसमी अविरल वर्षाले खार्पुनाथ गाउँ पालिकामा एकै घरका ६ जनाको ज्यान जाने गरी भएको अविरल वर्षाले ...
हुम्ला जिल्ला स्थरीय खुल्ला भलिवल प्रतियोगिता संचालन हुने भएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँ पालिकामा उक्त भलिवल प्रतियोगिता संचालन हुने भएको हो । रोयल गैरी साँया युवा कलबद्धारा प्रकास स्मृति भलिवल प्रतियोगिता जिल्ला स्थरीय यस अघि ...
बराहदल गुल्म रानीवन व्यारेक हुम्लाले एक सुचना प्रकासित गरेको छ । सो सुचना अनुसार सैन्य भर्ना उम्मेदवारहरुको प्रि मेडिकल तथा शारीरिक परीक्षा संचालन सम्बन्धी सुचना प्रकासन गरेको हो । सैन्य भर्नाका लागी वरादल गुल्म रानीवन व्यारेकमा आवेदन फाराम भरेका व्यक्तीहरुका ...
हुम्लाको नाम्खा गाउँपालिका– ३ खगाल गाउँकी चोङमु तामाङले ९२ वर्षको उमेरमा नागरिकता पाएकी छिन्। ३० वर्षअघि नाम्खा– ३ झुलामा गुफा बसेकी तामाङले ९२ वर्षको उमेरमा नेपाली नागरिकता लिएकी हुन्। सदरमुकाम पुग्न तीन दिन लगाएकी तामाङ नागरिकता पाएपछि खुसी भएर घर ...
खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको हुम्ला शाखाले पहिलो पटक डिजिटल काँटाबाट खाद्यन्न तौलेर सेवाग्राहीलाई बिक्री बितरण सुरु गरेको छ । शाखाको खाद्यन्न बिक्री बितरण कार्य माथि टिकाटिप्पणी सुरु भई रहेको बेला शाखाले आफ्नो बिक्री बितरण प्रर्णालीमा सुधार ल्याउने क्रम ...
नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला खण्डको सडक मर्मत कार्य सेनाले गर्दै आएको छ । हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत संभार गर्नुपर्ने नियम अनुसार सेनाले सडकको सो काम गर्दै आएको हो । नेपाली सेनाको बिकास निर्माण दलका योजना ...
नेपाली काँग्रेस ७ औ जिल्ला अधिवेसनको घोषणा सभा सम्पन्न भएको छ । घोषणा सभाले नेपाली काँग्रेसको जिल्ला कार्यसमिति ३१ सदसिय चयन गरेको हो । जसमा सभापति मोहन विक्रम सिंह, उपसभापतिमा कैलास भण्डारी र बसन्त रोकाया, सचिवमा विजया वुढा र कृष्णबहादुर ...
नेपाली काँग्रेस ७ औ जिल्ला अधिवेसनको लागी मनोनयन दर्ता गरिएको छ । जिल्ला कार्यसमितिको ३१ पदका लागी ३१ जनाले मनोनयन दर्ता गरेका हुन । जसमा सभापति मोहन विक्रम सिंह, उपसभापतिमा कैलास भण्डारी र बसन्त रोकाया, सचिवमा विजया वुढा र कृष्णबहादुर ...