हुम्ला जिल्लामा नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघ गठन

हुम्ला जिल्लामा नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघ जिल्ला कार्यसमिति गठन गरिएको छ । लोकतन्त्रवादी पर्यटन व्यवसायीको भेलाले कोनदोर्जी लामाको सभापतित्वयमा १७ सदसिय जिल्ला तदर्थ समिति गठन गरेको हो । जसको उपसभापतिमा मिमबहादुर तामाङ, कोषाध्यक्षमा छिरिङ लामा, सचिवमा छक्कबहादुर लामा सहित ...

बच्चा पाँच वर्षभन्दा कम उमेरको हुँदा आमाले अर्को विवाह गरे पनि बच्चाको हक आमामै

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ अनुसार प्रत्येक बालबालिकालाई आफ्नो बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकबाट उचित हेरचाह, संरक्षण, पालनपोषण र माया प्राप्त गर्ने अधिकार हुन्छ। बालबालिकाको हेरचाह, संरक्षण तथा पालनपोषण गर्ने सम्बन्धमा बाबुआमाको समान दायित्व हुन्छ तर ...

पक्राउ गर्नु भनेको पक्राउमा परेको व्यक्ति अपराधी सावित हुनु हैन

कसैलाई पक्राउ गर्नु भनेको पक्राउमा परेको व्यक्ति अपराधीसावित हुनु हैन । अपराधी हो वा हैन भन्ने कुरा अनुसन्धान गरेपछि मात्र थाहा हुन्छ । त्यसैले अनुसन्धान पूरा नभई कसैलाई अपराधीको नजरले हेर्नु गलत हो । अनुसन्धानपश्चात् अपराधी शंका गरिएको व्यक्ति अपराधीसावित ...

जनप्रतिनिधि जनताका लागी उदारणीय

हुम्ला जिल्लाका जनप्रतिनिधि जनताका लागी उदारणीय बन्दै गइ रहेका छन् । स्वत स्फुरतरुपमा काम गर्न पाएमा हुम्लाका जनप्रतिनिधिले पनि जनताको हितका लागी काम गर्न सक्छन् भन्ने उदारण खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीले यति वेला गरि ...

वडा अध्यक्षद्धारा किरिया खर्चबापत १० हजार

हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ को पहिलो बैठकले वडा नं ५ का कुनै पनि व्यक्तीले मृत्युबरण गरेमा १० हजार किरिया खर्च दिने निर्णय गरेको थियो । वडा अध्यक्ष भरतजंग शाहीको अध्यक्षतामा वसेको पहिलो बैठकले गरेको निर्णय हाल क्रमस ...

लेखापढी प्रमाण पत्रका लागी विज्ञापन

हुम्ला जिल्ला अदालतको सहकार्यमा लेखापढी व्यवसायी प्रमाण पत्रको लागी सुचना जारी गरिएको छ । हुम्ला जिल्लामा स्थापित न्यायीक निकाय तथा अर्ध न्यायीक निकायमा मुद्दाको मसौदा गर्ने जग्गा रजिष्टेसन लगाएतका लिखत लेख्न पाउनका लागी सहज होस भन्ने हेतुले नेपाल बार एसोसियसन ...

जननिर्वाचित पछिको पहिलो पारिश्रमिकबाट निमुखालाई खाध्यन्न

चुनावका वेला दिएको आश्वासन जनप्रतिनिधिले पुरा गर्न थालेका छन् । चुनाव जित्नकै लागी जनतालाई विभिन्न आश्वासन दिने जिति सके पछि केही नगर्ने भन्ने जनताको गुनासोलाई यति वेला हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरत जंग शाहीले ...

बालमन्दिर माध्यामिक विद्यालयमा आईसिटी ल्याब

हुम्ला सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यामिक विद्यालयमा आईसिटी ल्याब स्थापना भएको छ । सो ल्याब स्थापना हुँदा शिक्षक तथा बिधार्थीहरुलाई कम्प्युटर शिक्षा पठन पाठनमा सहज भएको हो । कक्षा आठमा अध्ययनरत छात्र युवराज रोकायाले पहिले नै स्थापना भएको आईसिटी ल्यावमा ...

हुम्लामा पनि बिपी कोइरालाको ४० औं स्मृति दिवस

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४० औं स्मृति दिवस सुक्रबार विशेष कार्यक्रम गरि मनाईएको छ । प्रजातान्त्रिक आन्दोलनका पुरुष बिपी नेपाली राजनीतिका सर्वाधिक सम्मानीत नेता हुनहुन्छ, नेपाली कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्नु भएका उनी ...

सिमकोट बजारको मुख्य सडक पिचिङ कार्य सुरु

हुम्लाको सिमकोट माथिल्लो बजारको लामो दुरीको सडक पिचिङ कार्य सुरु भएको छ । पिचिङका लागी यति वेला जेसिवी इस्काभेटरले सडकलाई खोतल्ने कार्य सुरु गरेको छ । उक्त खोतल्ने कार्य एरपोट चेक देखि कालीचोक सम्म गरीरहेको छ । निर्माण कम्पनीका पालु ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९