न्यायिक समितिको क्षमता विकास प्रशिक्षण

हुम्ला जिल्लामा न्यायिक समितिको क्षमता विकास प्रशिक्षण कार्यक्रम सुरु भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँपालिका उपाध्यक्ष सहित न्यायिक समितिका सदस्य र १ जना कर्मचारी गरी प्रत्येक गाउँपालिका वाट ४ जनाको सहभागिता रहेको छ । स्थानिय स्तरमा न्याय संपादन ...

सिकेको सिपनै व्यक्तिगत सम्पति भएकोः अध्यक्ष विजय भण्डारी

९० दिने ढाँका बुनाइ तालिम सम्पन्न भएको छ । माघबाट संचालन भएको उक्त तालिम आज एक कार्यक्रमका बीच समापन गरिएको हो । घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा संचालित ३ महिने तालिममा जिल्लाका सात वटै गाउँपालिका महिलाहरुको सहभागिता ...

अदानचुलीको श्रीनगर स्वास्थ्य चौकी व्यवस्थापन पुनर गठन

हुम्लाको  अदानचुली गाउँपालिकाकामा स्थापना भएको श्रीनगर स्वास्थ्य चौकी व्यवस्थापन समित पुनर गठन गरिएको छ  । वडा अध्यक्ष डिलबहादुर फडेरा अध्यक्ष, उपाध्यक्षमा वडा सदस्य किडि भण्डारी फडेरा, स्वास्थ्य संस्था रहेको क्षेत्रको विद्यालयको प्रमुख १ जनामा छत्रपाल आधारभुत विद्यालयकी शिक्षिका मन्जु फडेरालाई ...

अदानचुली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

अदानचुली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भव्यताका साथ सम्पन्न भएको कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा संचालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा सुर्यदय माध्यामिक विद्यालय प्रथम, कैलास माध्यामिक विद्यालय दितिय, ज्ञानुदय ...

वाइसियल जिल्ला कार्य समिति चयन

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसियल जिल्ला कार्य समिति चयन गरिएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिका अन्तरगत सर्केगाडमा संचालन भएको वाइ सिलको वृहत छलफल पछिको बैठकले मिमबहादुर रोकायालाई जिल्ला संयोजक चयन गरेको छ । रोकायाको संयोजगत्वमा ७१ ...

२८ औ बार्षिक उत्सव तथा अविभावक दिवश

२८ औ बार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको छ । विभिन्न सास्कृतिक कार्यक्रम गरी हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा रहेको छत्रपाल आधारभुत विद्यालयमा २८ औ वार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विष्ठको अध्यक्षता र ...

बालबालिकालाई पठन पाठन खर्च र सुत्केरीलाई प्रोत्साहन भत्ता

वडा पालिकाको विनियोजित बजेटबाट दलित बालबालिका, एकल महिलाका बालबालिका र असाय बालबालिकालाइ आर्थिक सहयोग गरिएको छ । उक्त सहयोग हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ मा गरिएको हो । गत वर्ष बैशाख ३० गते भएको स्थानिय तहमा निर्वाचित ...

छत्रपाल विद्यालयमा २८ औ बार्षिक उत्सव तथा अविभावक दिवश

२८ औ बार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको छ । विभिन्न सास्कृतिक कार्यक्रम गरी हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा रहेको छत्रपाल आधारभुत विद्यालयमा २८ औ वार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विष्ठको अध्यक्षता र ...

आर्थिक उपार्जनका लागी दलित महिलालाई तरकारी खेती

दलित महिलाको आर्थिक स्तर वृद्धिका लागी तरकारी खेती सम्वन्धी तालिम दिइएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमकोट गाउँपालिका कृषि शाखाको आयोजनामा महिला आयआर्जनका लागी तरकारी खेती सम्बन्धीको तालिम दिइएको हो ।सिमकोट गाउँपालिका वडा नं ६ का महिलाको आर्थिक स्तर ...

११ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित धर्मोदय मा. वि. प्रथम

ताँजकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भव्यताका साथ सम्पन्न भएको कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं क को ताँजाकोट गाउँपालिकामा संचालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी धर्मोदय ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९