अदानचुलीका ३ वटा पसल चोरी

जिल्लामा सडक संजाल जोडिए सँगै अपराधिक गतिविधि पनि वढ्न थालेका छन् । यस अघि जिल्ला सदरमुकाम सिमकोटमा साना वा ठुला चोरी हुने गरेकोमा अहिले गाउँ पालिकाका सदरमुकाम सहित वडाहरुमा पनि चोरी हुन थालेको छ । हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोटबाट ...

अदानचुलीका गाउँ गाउँमा सडक निर्माण

हिमाली जिल्ला हुम्लाका गाउँ गाउँमा सडक निर्माण हुने क्रम जारी रहेको छ । हुम्लाका ७ वटा गाउँपालिका मध्य तिन वटा गाउँपालिका राष्ट्रिय सडक संजालमा जोडिएका छन् । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिका राष्ट्रिय सडक सन्जाल सँग जोडिएका छन् । ...

एक घर आगलागी हुँदा १० लाखको क्षेती

हिमाली जिल्ला हुम्लामा आगलागी जोखिम वढी देखिएको छ । वर्षेनी हुम्ला जिल्लामा आगलागीबाट क्षेती हुने क्रम बढ्दो रहेको छ । वर्षै पिच्छे हुम्ला जिल्लाका ७ वटा पालिकाका ४४ वटा वडाका कुनै न कुनै गाउँमा यो वा त्यो कारणले आगलागी हुने ...

कोभिण्ड १९ महामारी तथा किटजन्य रोगको सम्बन्धी अभिमुखिकरण

कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र क मा कोभिण्ड १९ महामारी तथा किटजन्य रोग सम्बन्धी तालिम संचालन भएको छ । तालिम अदानचुली गाउँपालिकामा संचालन भएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र अदानचुली गाउँपालिकाको समन्वयमा संचालन भएको हो । ...

सर्केगाड गाउँपालिका पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषण

हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषण हुने भएको छ । ८ वटा वडा रहेको उक्त गाउँपालिकाका सम्पुर्ण बालबालिकालाई अहिले खोप लगाउने कार्य अन्तिम चरणमा पुगेको साँया स्वास्थ्य चौकी इन्चार्च बबरजंग पालले बताएका छन् । ...

जोत्ने गोरु रोगले मर्दा, हुम्लाका खेतबारी बाँझै

जोत्ने गोरु अपरिचीत रोगले मर्दा हुम्लाका खेतबारी बाँझै रहेका छन् । घर घरमा पालीका हल गोरु मर्दा यो वर्ष कार्तिके वाली लगाउन नपाएको कृषकले गुनासो गरेका छन् । यस अघि पशु अस्पताल तथा पशु सेवा कार्यालयको समन्वयमा जिल्लाका ७ वटै ...

सुभारम्भकै दिन ७ जना महिलाको अल्ट्रासाउण्ड

हुम्ला जिल्लाका ग्रामिण भेग सम्मै स्वास्थ्य क्षेत्रमा पहुच वढ्दै गएको छ । जिल्ला अस्पतालबाट मात्रै सेवा प्रवाह हुने हुम्ला जिल्लामा अहिले हुम्लाका ग्रामिण भेगबाटै सेवा प्रवाह हुन थालेका छन । यस अघि गर्भवति महिलाको गर्भमा रहेको शिसुको स्वास्थ्य अवस्था र ...

अदानचुली गाउँपालिका वडा ३ मा धुवाँ रहित चुलो

हुम्ला जिल्लाको ग्रामिण भेगमा धुवाँ रहित चुलो वितरण गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा वितरण गरिएको हो । उर्जा जलश्रोत परियोजनाको आर्थिक सहयोग र अदानचुली गाउँपालिकाको पहलमा वितरण गरिएको  छ । यस ...

शान्ती सुरक्षा तथा विकास निर्माणका विषय वस्तुमाथि अन्तरक्रिया

गाउँपालिकाको शान्ती सुरक्षा र विकास निर्माण लगाएका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रम हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, ...

स्वास्थ्य स्वयम सेविकालाई, स्वास्थ्य सम्बन्धि ज्ञान तथा सिप

१० दिने आधारभुत तालिम सुरु भएको छ । हुम्ला जिल्लाको सिमकोट गाउँपालिकामा कार्यरत महिला स्वयम सेविकाहरुका लागी १० दिने तालिम सदरमुकाम सिमकोटमा सुरु भएको सिमकोट गाउँपालिका नरसिङ स्टाप मनमाया वली शाहीले बताएकी छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आर्थिक सहयोग ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९