हुम्लाको कर्णाली नदीमा मानव कंकाल भेटियो

हुम्लाको कर्णाली नदीमा मानव कंकाल भेटीएको छ । उक्त कंकाल मंसिर १३ गते वेलुका अवेर भेटिएको हो प्रहरी निरिक्षक दानसिह भण्डारीले बताएका छन् । उनका अनुसार मंसिर १३ गते अवेर गरी भेटिदा कर्णाली नदिबाट ननिकालिएको बताएका छन् । १३ गते ...

नेपाल शिक्षक संघमा १४ जना शिक्षकले आवदता जनाए

नेपाल शिक्षक संघमा १४ जनाले आवदता जनाएका छन् । नेपाल शिक्षक संघ खार्पुनाथ गाउँ पालिकाको नियमित बैठकमा १३ जना शिक्षकले नयाँ रसिद लिएको खार्पुनाथ गाउँ पालिका हुम्लाका शिक्षक संघका अध्यक्ष धिरेन्द्र शाहीले बताएका छन् । नयाँ आवदता जनाउने शिक्षकमा रत्न ...

नेकपा माओवादी केन्द्रको पहिलो गाउँ सभा ७ वटै गाउँ पालिकामा एकै सात

नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रको पहिलो गाउँ सभा जिल्लाका ७ वटै गाउँ पालिकामा शनिवार एकै साथ संचालन भइको छ । जिल्लाका ७ वटा गाउँ पालिका मध्य सिमकोट गाउँ पालिकामा भव्यताका साथ जिल्ला समन्वय समितिको प्राङगणमा उत्घाटन सत्र संचालन गरेको थियो ...

उत्कृष्ट उद्यमी तथा व्यवसायी पुरस्कृत

हुम्ला जिल्ला भरिका उत्कृष्ट उद्यमी तथा व्यवसायी पुरस्कृत  भएका छन । सफल रुपमा उद्यमी बनेर नमूना बनेका जिल्ला भरिका उद्यमी मध्य तीन जना उद्यमी व्यवसायी पुरस्कृत भएका हुन । उद्योग तथा उपाभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुर्बकुमार बाठामगरले सातौ उद्योग ...

हुम्लामा कोरोना बिरुद्धको खोप ४९ दशमलव नौ प्रतिशत

हिमाली जिल्ला हुम्लामा कोरोना बिरुद्धको खोप ४९ दशमलव नौ प्रतिशत नागरिकले लगाएका छन् । केन्द्रबाट स्वास्थ्य सेवा कार्यालयमा उपलब्ध भएको भ्याक्सिन जिल्लाका सबै गाउँपालिकामा तोकिएका उमेर समुहका नागरिकलाई लगाउने कार्य भएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रम बहादुर ...

३४ वटा मध्य ७ वटा बालविकासलाई नमुना  बालविकास केन्द्र

हिमाली जिल्ला हुम्लामा मंसिर २० गतेबाट अर्धबार्षिक परिक्षा संचालन हुने भएको छ ।मंसिर २० गते अर्धवार्षिक परिक्षा हुनेमा खार्पुनाथ गाउँ पालिकाका विद्यालय रहेका छन् । मंसिर ६ गते खार्पुनाथ गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीको अध्यक्षतामा बसेको वैठकले मंसिर ...

नेपाल निजामती कर्मचारी युनियनको जिल्ला अध्यक्षमा बिशाल बोहरा

नेपाली काँग्रेसको शुभेछुक संस्था नेपाल निजामती कर्मचारी युनियन  हुम्लाको जिल्ला अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसनले विशाल बोहराको अध्यक्षतामा १७ सदसिय जिल्ला कार्य समिती सर्वसहमतीमा चयन गरेको छ । जसमा अध्यक्ष विशाल बोहरा, उपाध्यक्ष महिलामा मनमाया वली, खुल्लाबाट भक्ती ...

आफ्नै भवन नहँदा जिल्ला आयुवर्दे सेवा केन्द्रले प्रवाह गर्ने सेवामा समस्या

आफ्नै भवन नहँदा जिल्ला आयुवर्दे सेवा केन्द्रले प्रवाह गर्ने सेवा प्रवाहमा समस्या भएको  सोही कार्यालय प्रमुख कृष्ण चन्द जोशीले बताएका छन् । उनका अनुसार उक्त भवन निर्माणको लागी जग्गा तथा भवनको व्यवस्था गरि दिनका लागी जिल्लामा स्थापित राजनैतिक दल सरकारी ...

हुम्लाका २१ वटा विद्यालय झोले विद्यालयः अनेरास्ववियुका खड्का

देशभरीका सम्पुर्ण प्रगतीशिल जनवादी तथा देशभक्त विद्यार्थी एकजुट होऔ भन्ने मुलनाराका साथ पत्रकार सम्मेलन गरीएको छ । पत्रकार सम्मेलन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कार्य समिति हुम्लाले गरेको हो । सुक्रबार दिनको साढे २ वजे संचालन भएको पत्रकार ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९