कर्णाली प्रदेशको हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । शोमबार विहान १० वजेबाट खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु बजारमा सुरु भएको रनिङ सिल्ड प्रतियोगिताको उत्घाटन सोही गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतजंग शाहीले ...
आर्थिकरुपमा विपन्न घरपरिवारलाई खाध्यन्न सहयोग गरिएको छ । उक्त सहयोग कर्णाली प्रदेशका १० जिल्ला मध्य हुम्ला जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका वडा नं ३ का दलित घर परिवारलाई गरिएको हो । नयाँ अन्न उत्पादन भइ नसकेको र पुरानो जगेडा ...
सुरक्षाकर्मीलाई स्वास्थ्य सम्बन्धीको प्रशिक्षण गरिएको छ । हिमाली जिल्ला हुम्लामा हिमाल वढी भएकाले र सुरक्षाकर्मी विभिन्न कामले हिमाल चढ्नु पर्ने भएकाले हिमाल चढ्दा लेख लाग्ने भएकाले लेख लाग्दा अपनाउनु पर्ने सावधानी र प्राथामिक उपचारका वारेमा जिल्ला अस्पतालका डाक्टरले १ दिने ...
हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा संचालन भएका विकासे योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन सोही गाउँपालिका अध्यक्ष मोहन विक्रम सिहको नेतृत्वमा स्थलगतरुपमा अनुगमन गरिएको जानकारी प्राप्त भएको छ । अध्यक्ष नेतृत्वको टोलीले योजनाहरुको प्रभावकारीता सँगै गुणस्तरीय छन वा छैनन, हाल सम्म ...
वेरोजगारीलाई सिप सिकाइ रोजगारी वनाउने हेतुले वारिङ तालिमको उत्घाटन गरिएको छ । उक्त उत्घाटन खार्पुनाथ गाउँपालिका वडा नं ५ ताक्लामा गरिएको हो । ७ दिन सम्म संचालन हुने तालिममा २० जना ताक्ला र बाँम्टाका युवाहरुको सहभागिता रहने सन्तोष जेठाराले बताएका ...
सुक्रबार विहान ८ वजेबाट सुरु भएको माध्यामिक शिक्षा परिक्षा एसईईमा १२ सय ६ जनाले हुम्ला जिल्लाबाट परिक्षा दिएका छन् । जसमा २८ जनाको अनुउपस्थित रहेको थियो । जिल्लाका ६ वटा परिक्षा केन्द्रबाट संचालन भएको परिक्षामा ६ सय ४४ छात्र र ...
नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा महासंघको हुम्ला शाखाद्धारा आर्थिक अभावले अस्पतालको लास घरमा रहेको लासको उद्धार गर्ने कार्य भएको छ । महासंघ शाखाले आर्थिक जुटाउन समन्वय गर्दै लासको दाहसंस्कार गर्न आर्थिक जुटाएर खार्पु दोभानमा रहेको मसानघाटसम्म उद्धार ...
हिमाली जिल्ला हुम्लाका स्थानिय सरकार भौतिक संरचना निर्माण कार्यलाई पहिलो प्राथामिकता दिन थालेका छन् । भौतिक पुर्वधारका संरचना नहुँदा जनतालाई सेवा दिन समस्या भए पछि गाउँपालिका देखि वडा कार्यालय सम्मका भवनहरु निर्माण कार्यलाई पहिलो प्राथामिकता दिन थालेका हुन । स्थानिय ...
जिल्ला अस्पताल हुम्लाका १३ जना विरामीहरुलाई रियल जुस वितरण गरिएको छ । एकिकृत सरकारी कर्मचारी संगठन स्थापना दिवसको अवसर पारी उक्त जुस वितरण गरिएको हो । १ वर्षको स्थापना दिवसको अवसरमा नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन एकिकृत सरकारी कर्मचारी ...
७५ वर्ष माथिका जेष्ठ नागरिकलाई बलाङकेट वितरण गरिएको छ । वलाङकेट हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वस्तीका जेष्ठ नागरिकलाई वितरण गरिएको वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिकाको आर्थिक सहयोग र वडा नं ५ का ...