हुम्ला, सप्तमी र गौरा पर्वको अवसर पारी सिमकोट गाउँपालिका–१ र २ स्थित ठेहे गाउँमा रहेको गुफा भन्ने स्थानमा सत्य नारायणको पूजा पर्वचन लगाउने कार्य गरिएको छ । हुम्ला जिल्लाका ख्याती प्राप्त पण्डित रामभक्त उपाध्यायको नेतृत्वमा सो पर्वचन कार्यक्रम सञ्चालन गरिएको ...
हुम्ला हुम्लाको एक गाउँपालिकाले आर्थिक वर्ष ०७६।०७७ मा आएको सामाजिक सुरक्षा भत्ता शिर्षकको रकम मध्य ३० लाख रुपियाँ फिर्ता पठाएको छ । भत्ता पाउनेहरुको नाम दोहोरोपना, मृत्यु भएको नाममा पनि रकम आएपछि पहिलो पटक यति धेरै रकम गाउँपालिकाले फिर्ता पठाएको ...
हुम्ला नेपाली काँग्रेसका क्रियासिल सदस्यको निधन भएको छ । निधन हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ७ भिमनगर टोल फट्टक्हाल्ना गाउँ रोडीकोट निवासी वर्ष ४२का गणेश छत्याल रहेका छन् । शनिवार दिउसो भेडा बाख्रा चरिचरन क्षेत्रमा लगी चराइ रहेको अवस्थामा ...
हुम्ला सडक यातायातले नछोएको हुम्लामा सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा चलेको छ। यसअघि प्रतिकिलो १ सय ५० रुपैयाँ प्रतिकिलो रहेको हवाइ भाडा लकडाउनयता झण्डै १ सय रुपैयाँमा झरेको छ । ढुवानी सहज भएपछि जिल्लामा खाद्यान्न, निर्माण सामग्री र दैनिक ...
हुम्ला आजको दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याइन्छ । हरेक वर्ष भाद्र कृष्ण औंशीका दिन मनाइने बुबाको मुख हेर्ने दिन–कुशे औंसी–पितृसम्मान दिवस बुधबार हुम्लामा भव्यताका साथ मनाइएको छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने ...
हुम्ला तीन दिन लगातार भएको वर्षापछि आएको पहिरोले चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बालीनाली नष्ट भएको छ । वर्षा बढी हुदा भिरालो जमिनमा लगाएको बालीमा पहिरो गएपछि धेरै क्षेती भएको हो । कोदो लगाएको जग्गालाई पहिरोले बगाएपछि निक्कै ...
हुम्ला, बाढी र पहिरोबाट विस्थापित बनेका ताँजाकोट गाउँपालिकामा कर्णाली प्रदेश सरकारबाट अत्यावश्यक वस्तु राहत सहित ताँजाकोट हिडेको छ । कर्णाली प्रदेशका आर्थिक मार्मिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, कर्णाली प्रदेश राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर ...
१ दिने कार्यसाला गोष्ठी संचालन भएको छ । मुक्त हलिया जिल्ला कार्यसमितिको १ दिने गोष्ठी संचालन भएको हो । विहान ८ वजे सनभ्याली रिसोटमा संचालित गोष्ठीमा मानवअधिकार, सुशासन, अधिकार वाध्यकारी श्रम, बालअधिकार, सामाजिक जवाफदेहिता तथा उत्तरदायित्व सम्बन्धी स्थानिय जनप्रतिनिधि सँगको ...
किर्ते मुद्दामा वडा अध्यक्षलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष मकुसिह वुढा रहेका छन् । आइतबार पक्राउ गरिएका वडा अध्यक्षलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा वयान कार्य गरिएको छ । बिजाया ...
जिल्लाको तल्लो क्षेत्रमा रहेको तमजाकोट गाउपालिकामा तीन सय घरधुरि बिस्थापित भएका छन् । लगातार परेको अबिरल वर्षाका कारण ताजाकोट गाउपालिकाको वडा तीन र चारमा बढि क्षेति पुगेको छ भने तीन सय घरधुरी बिस्थापित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ...