हुम्ला सडक यातायता नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै नीजि क्षेत्रका एयरलाईन्सहरुले सहुलियत उडान भर्न सुरु गरेका छन् । कोरोना कहरपछि उक्त उडान बन्द भएकोमा हाल सहज रुपमा हवाई यातायात सुचारु हुदा उक्त उडान सुरु गरिएको हो । ...
हुम्ला माथिबाट खसेको ढुङ्गा लागी १ जना सुरक्षाकर्मीको निधन भएको छ । निधन हुनेमा हुम्ला जिल्ला चंखेली गाउँ पालिका पिपलाङ प्रहरी चौकीमा कार्यरत प्रहरी हवाल्दार देवेन्द्र खड्का रहेका छन् । पौष २८ गते सुरक्षा गस्तीमा गएको वेला माथि बाट खसेको ...
नेपाली कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष पुग्नु पर्ने अनिवार्य गरिएको छ । दश वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने छ महिनादेखि तीनवर्ष सम्म कैद तथा एक हजार रुपैंया देखि दश हजार रुपैंयाँ सम्म जरिवान, दश वर्ष ...
हुम्ला माघि पर्व धुमधाम संग मनाउनका लागी खार्पुनाथ शिवमन्द्रिर दुलही झै सिगारिएको छ । वर्षको एक पटक खार्पुनाथ शिवमन्द्रिरमा मनाइने माघि पर्व पौष २९ गते वुधवार वेलुका मनाइने भएको छ । वुधवार वेलुका ५ वजेबाट सुरु हुने माघि मेलामा खार्पुनाथ ...
हुम्ला विद्युत सट हुँदा २ घर आगलागी भएको छ । आगलागी हुनेमा खार्पुनाथ गाउँ पालिका वडा अनं ५ याँङचु गाउँ निवासी गोरसिह सुनार र तुलसुनारको भएको हो । आज दिनको करिव १२ वजे तिर गोरसिह सुनारको पसलमा विद्युत सट भई ...
नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहको हुम्लामा अगुवा कार्यकर्ता भेला संचालन गरेको छ ।आज उक्त भेला ताँजाकोट गाउँ पालिकाको छप्रेलामा गरेको हो । अगुवा कार्यकर्ता भेलालाई केन्द्रिय सदस्य एव पाटी प्रदेश कमीटी अध्यक्ष गोर्खबहादुर बोकटी, केन्द्रिय सदस्य दल फडेरा, केन्द्रिय ...
हुम्ला आज जिल्लाका सरकारी कार्यालयमा सेवाग्राहीको पातलो उपस्थित देखिएको थियो । हिमपातले सेवाग्राही कार्यालय सम्म आउन सकेका थिएनन । त्यसै गरि जिल्लामा अत्या चिसो भए पछि कर्मचारीहरुले आगो तापी सेवाग्राहीलाई सेवा प्रर्दान गरी रहेका देखिएका थिए । कार्यालयमा कर्मचारी हात ...
हुम्ला निशुल्क रुपमा उपलब्ध हुनु पर्ने बैंक खाता सञ्चालनका लागि आबश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न चालीस रुपियाँ पर्ने गरेको छ । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न ...
हुम्ला राष्टियता लोकतन्त्र समाजबाद हाम्रा आर्दस भन्ने मुल नाराका साथ नेपाली काँग्रेस हुम्लाले ४५ औ मेलमिलाप दिवस मनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति जयपति रोकायाको अध्यक्षतामा उक्त दिवश मनाइएको हो । नेपाली काँग्रेस पाटी सचिव मोहन विक्रम सिहले ...
हुम्ला स्कुल अफ डेमोक्रेसी कार्यलयको उत्घाटन गरिएको छ । उक्त कार्यालयको उत्घाटन पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता एव नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको बाहुलीबाट उत्घाटन गरिएको हो । उत्घाटन नेपाली काँग्रेसको पाटी कार्यालयमा गरिएको थियो ...