सिमकोट वडा नं १ र २ का विकासे आयोजनाको अनुगमन

जिल्ला समन्वय समितिका सदस्य एव कार्यवाहक अध्यक्ष सरिता रावतको नेतृत्वमा अनुगमन गरिएको छ । संघ ,प्रदेश र स्थानिय तहबाट निर्माण भएका योजनाहरुको सिमकोट गाउँपालिकामा अनुगमन गरिएको हो । हुम्ला सिमकोट गाउँपालिका वडा नं १ र २ मा निर्माण भएका विकासे ...

खार्पुनाथको बार्षिक बजेट ३८ करोड ६९ लाख ७५ हजार १ सय ४५

खार्पुनाथ गाउँपालिकालेआगामी आर्थिक वर्षका लागि ३८ करोड ६९ लाख ७५ हजार १ सय ४५ रुपैंया रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।आइतबारदेखि सुरु भएको गाउँपालिकाको गाउँसभा तथा १३ औं अधिवेशनमा उपाध्यक्ष ज्ञानबहादुर सिंहले उक्त बजेट पेस गरेका हुन् । खार्पुनाथ गाउँपालिकामा  आन्तरिक आयको अवस्था ...

जनताका जनजिवीकाका निति तथा कार्यक्रम प्रस्तुत

सिमकोट गाउँपालिकाले निति तथा कार्यक्रम घोषणा गरेको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको प्रमुख आतिथ्यमा संचालन भएको थियो ।  सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकाया, जिल्लामा स्थापित राजनैतिक दलका प्रमुख एव प्रतिनिधि सिमकोट ...

आवश्यकताका आधारमा स्वास्थ्य उपकरण

हुम्लाको एक गैर सरकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ । हुम्ला जिल्लामा गर्मी वढे सँगै स्वास्थ्य संस्थामा विरामीको चाप वढी स्वास्थ्य सामाग्रीको अभाव कमी भए पछि उक्त संस्थाले स्वास्थ्य सामाग्रीहरु वितरण कार्य सुरु गरेको हो । जिल्लाका ...

विद्यालय भवनको, अध्यक्ष रोकायाद्धारा अनुगमन

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भवन निर्माण गरिएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ रादेउमा स्थापना भएको निलकण्ठ आधारभुत विद्यालयमा भवन निर्माण गरिएको हो ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २ कोठ भवनको लागी १८ लाख वजे प्राप्त भएकोमा उक्त विद्यालयमा ...

सिमकोटका अधिकांश मासु पसल अनुमतिविनै सञ्चालन

गाउँपालिका वासिहरुको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थ मिसावट रोक्न र मासुमा हुने स्वस्थ्यता तथा मासुको स्वभाविक गुण विग्न नदिई उपयुक्त स्तर कायम राखी उपभोक्ता सम्म जस्ताको तस्तै पुयाउन तथा मासुको स्तरमा कुनै मिसावट र ...

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा १ सय ८७ को उपचार

नबौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा योग भ्यास सँगै निशुल्क आयुवेर्द तथा योग शिविर संचालन गरिएको छ । सोही दिवसको अवसरमा वुधबार विहान साढे ५ वजेबाट सिमकोटको मानसरोवर होटलमा योग अभ्यास संचालन गरिएको थियो । उक्त योग अभ्यासमा जिल्लाका ६० जना ...

फरक क्षमता भएका बालबालिकालाई पोषाक र स्टेस्नरी

शारीरिक रुपमा फरक क्षमता भएका बालबालिकालाई विद्यालय पोशाक सँगै स्टेस्नरीका सामाग्री सहयोग गरिएको छ । उक्त सामाग्री हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालित वहिरा तथा बहुदिक अपाङ्ग छात्रा बास साहार समुहलाई उपलब्ध गराइएको हो ।हुम्ला जिल्लाको   सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, ...

दर रेटमा एकरुपता ल्याउन मुल्य श्रृङखला

मासु तथा मासुजन्य पदार्थको मुल्य श्रृङखोला सम्बन्धी सरोकारवाला निकाय सँग १ दिने गोष्ठी संचालन भएको छ । हुम्ला जिल्लामा मासुको मुल्यमा मनपरी भए पछि सिमकोट गाउँपालिकाले उक्त गोष्ठीको आयोजना गरिएको हो । सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका ...

सर्केगाड आँखा शिवरमा ३ सय ४४ जनाको उपचार सँगै ९० जनाको अप्रेसन

२ दिन संचालन भएको आँखा शिविर सम्पन्न भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा अषाढ १ गतेबाट सुरु भइ आज सम्पन्न भएको साँया स्वास्थ्य चौकीका इन्चार्ज ववरजंग पालले बताएका छन् । सर्केगाड गाउँपालिका भरीका आँखाका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९