हुम्लाको सुनखानी प्रहरी चौकीमा कार्यरत प्रहरी सिमकोट फिर्ता

हुम्ला हुम्ला जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँ पालिका वडा नं ६ को सुनखानी प्रहरी चौकीमा कार्यरत प्रहरी फिर्ता भएको छ । जिल्लाको उच्च स्थानमा रहेको सिमा प्रहरी चौकीमा चिसो बढे पछि सदरमुकाम सिमकोट केन्द्रित भएको हो । चिसो माइनस ...

घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टर मार्फत रेस्क्यु गरी सुर्खेत

हुम्ला हिल्दुम विद्युत वितरण केन्द्र र प्रदेश सरकारबाट संचालित योजनाहरुको अनुगमन गर्न गएका कर्णाली प्रदेशका मुख्य मन्त्री घोडाबाट लडेर घाइते भएका छन् । घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टरबाट रेस्क्यु गरी सुर्खेत लगिएको छ । मुख्य मन्त्री शाही सहितको टोलीले ...

दिवा खाजाकोलागी स्टोर गरिएको सामाग्री चोरी गर्दा वालबालिका भोकभोकै पठन पाठन

हुम्ला जिल्लाको एक आधारभुत विद्यालय चोरी भएको छ । चोरी हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ मा स्थापित मष्ठादेव आधारभुत विद्यालय रहेको छ । विहिवार राती विद्यालयको झ्याल फुटालि उक्त विद्यालय चोरी भएको सोही विद्यालयका प्रधानाध्यापक नन्दबहादुर शाहीले बताएका ...

मुख्य मन्त्री महेन्द्र बहादुर शाही हिल्सा जाने कार्यक्रम सफल हुन सकेन

हुम्ला अनुगमनका क्रममा हुम्ला आई पुगेका कर्णाली प्रदेश मुख्य मन्त्री महेन्द्र बहादुर शाही हिल्सा जाने कार्यक्रम सफल हुन सकेन । हेलिकोप्टरबाट हिल्सा जाने कार्यक्रम सुक्रबार तय भएको भएपनि हेलिकोप्टरलाई उडान अनुमति नभएपछि मुख्यमन्त्री शाहीको हिल्सा जाने कार्यक्रम हुन नसकेको हो ...

गर्भवती महिला तथा १५ महिना मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप

हुम्ला हिमाली जिल्ला हुम्लामा गर्भवती महिला तथा १५ महिना मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप लगाइएको छ । जिल्ला अस्पतालले नियमित लगाउने खोप मध्यका एफ आइ पिभि, वि सि जि, डि पि डि, ओ पि भि, एम आर, पि सि भि, ...

गर्भवती महिला तथा १५ वर्ष मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप

हुम्ला हिमाली जिल्ला हुम्लामा गर्भवती महिला तथा १५ वर्ष मुनीका वालबालिकालाई विभिन्न प्रकारका खोप लगाइएको छ । जिल्ला अस्पतालले नियमित लगाउने खोप मध्यका एफ आइ पिभि, वि सि जि, डि पि डि, ओ पि भि, एम आर, पि सि भि, ...

१ लाख अनुदान लिएर खुलेका सहकारी पसलहरु हराए

हुम्ला स्थानीयले सर्वसुलभ तरिकाले सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गर्न सकून् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हराइसकेका छन । सरकारले साबिक जिल्ला कृषि विकास कार्यालयमार्फत मूलपुँजीबापत तत्कालीन हुम्ला जिल्लाका २७ वटा गाविसमा एक–एक सहकारी पसल ...

नाप्ने वा तौलने साधनमा छलकपड गरेमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिबाना

मुलुकी अपराध संहिताको दफा २ सय ७३ मा नाप्ने वा तौलने साधन सम्बन्धी व्यवस्था गरेको छ । जसमा नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने भन्ने उल्लेख गरिएको छ। सोही संहिताको दफा २ सय ७३ को उपदफा ...

ग्वाराक्टु सामुदायिक वन सिमकोट ४ लाङदुमा भिषण आगलागी

हुम्ला जिल्लामा सुख्खा मौसम सुरु भए संगै दिन प्रति दिन आगलागीका घटनाहरु वढ्न थालेका छन् । विगत १।२ दिन देखि जिल्लाका काँही न काँही आगलागी भएको देख्न थालिएको छ । हुम्ला जिल्लामा ६ महिना सुख्खा र ६ महिना हरियाली हुने ...

 मंगलबार संकलित स्वावहरुको पिसिआर रिर्पोट नेगेटिप

मंगलबार संकलित स्वावहरुको पिसिआर रिपोट नेगेटिप आएको छ । आजै विहान हुम्लाबाट पिसिआरका लागी सुर्खेत पठाइएको पिसिआर चेकजाँच गर्दा नेगेटिप आएको हुम्ला जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् । यस अघि कोरोना पोजेटिप देखिएका एक जना अनमी र ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९