बालबालिकालाई पठन पाठन खर्च र सुत्केरीलाई प्रोत्साहन भत्ता

वडा पालिकाको विनियोजित बजेटबाट दलित बालबालिका, एकल महिलाका बालबालिका र असाय बालबालिकालाइ आर्थिक सहयोग गरिएको छ । उक्त सहयोग हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ मा गरिएको हो । गत वर्ष बैशाख ३० गते भएको स्थानिय तहमा निर्वाचित ...

छत्रपाल विद्यालयमा २८ औ बार्षिक उत्सव तथा अविभावक दिवश

२८ औ बार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको छ । विभिन्न सास्कृतिक कार्यक्रम गरी हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा रहेको छत्रपाल आधारभुत विद्यालयमा २८ औ वार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विष्ठको अध्यक्षता र ...

आर्थिक उपार्जनका लागी दलित महिलालाई तरकारी खेती

दलित महिलाको आर्थिक स्तर वृद्धिका लागी तरकारी खेती सम्वन्धी तालिम दिइएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमकोट गाउँपालिका कृषि शाखाको आयोजनामा महिला आयआर्जनका लागी तरकारी खेती सम्बन्धीको तालिम दिइएको हो ।सिमकोट गाउँपालिका वडा नं ६ का महिलाको आर्थिक स्तर ...

११ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित धर्मोदय मा. वि. प्रथम

ताँजकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भव्यताका साथ सम्पन्न भएको कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं क को ताँजाकोट गाउँपालिकामा संचालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी धर्मोदय ...

सिमकोटमा व्यक्तिगत घटना दर्ताकालागी प्रभातफेरी

कर्णाली प्रदेशको १० जिल्ला मध्यको हुम्ला जिल्लामा व्यक्तीगत घटनालाई प्रभावकारी ढंगले सँचालनका लागी प्रभातफेरी र्याली निकालिने भएको छ । उक्त र्याली सिमकोट गाउँपालिकाले निकाल्ने भएको हो । २०८० बैशाख ४ गते देखि १० गते सम्म सिमकोट गाउँपालिकाका ८ वटै वडा ...

अदानचुलीको आँखा शिविरमा २ सय ७१ जनाको उपचार

२ दिने निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर सुरु भएको छ । उक्त शिविर हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा भएको हो । शनिवारबाट सुरु भएको निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविरमा पहिलो दिन महिला १ सय ४३ र पुरुष १ सय २८ गरी ...

अदानचुलीमा, व्यक्तिगत घटना दर्ता सप्ताहको उत्घाटन

कर्णाली प्रदेशको १० जिल्ला मध्यको हुम्ला जिल्लामा व्यक्तीगत घटनालाइ व्यवस्थित ढंगले संचालन गर्नका लागी उत्घाटन गरिएको छ । २०८० सालको पहिलो दिनबाटै अदानचुली गाउँपालिकामा व्यक्तिगत घटना दर्ताका लागी सप्ताह सुरु गरिएको छ । २०८० बैशाख १ देखि ७ गते सम्म ...

४० जना शिक्षकलाई पाठ्यक्रम प्रबोधिकरण

पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी २ दिने तालिम संचालन भएकव छ । उक्त तालिम हुम्ला खार्पुनाथ गाउँपालिकामा संचालन भएकव हो । चैत २९ गतेबाट सुरु भई चैत ३० गते सो तालिम सम्पन्न भएको खार्पुनाथ गाउँपालिका कम्प्युटर अप्रेटर गोर्खबहादुर शाहीले बताएका छन् । ...

नयाँ वर्षको पहिलो दिन शुभकामना आदानप्रदान गरी मनाइँदै

आज विक्रम संवत् २ हजार ८० (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपाल भर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् ...

नेपाली सेनाको शिघ्र प्रभाव आयोजनाबाट हुम्लामा, हेलिप्याड निर्माण

नेपाली सेनाले देशको रक्षा सँगै समुदाय स्तरमा विकास निर्माणका काममा पनि लागी पर्न थालेको छ । विकास निर्माण सँग सँगै शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि आफ्नो उल्लेखनी भुमिका निर्वाह गर्दै आइ रहेको छ । हुम्ला जिल्लामा नेपाली सेनाले रगतको अभावमा जिल्ला ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९