नाम्खा गाउँपालिका कार्यालय अन्र्तगत सामाजिक बिकास शाखाले बाल बिबाह बिरुद्ध “उमेर नपुगी बिबाह ” नामक सडक नाटक प्रस्तुत गरेको छ । अहिलेको अवस्थामा पनि गाउँगाउँमा बालबिबाह नरोकिएको कारण जनचेतना फैलाउनका लागि शाखाले वडा स्तरमा सडक नाटक प्रस्तुती गरेको हो । ...
चार दिन देखि वेपत्ता एक जना व्यक्ति सुक्रबार मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका बराइ गाउँका अन्दाजी वर्ष ४५ का गोर्ख बुडाथोकी रहेका छन् । पौष १६ गते वेलुका बाख्रालाइ ...
हिमाली जिल्ला हुम्लामा स्याउ तथा ओखर खेती सम्बन्धि तालीम संचालन भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा २ दिन सम्म संचालन भएको हो । कृषि शाखा ना प्र स हर्कविर रावतलका अनुसार स्याउ ...
हिमाली जिल्ला हुम्लामा कर्मचारी मिलन केन्द्रको साधारण सभा सम्पन्न भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लामा सोही साधारण सभाले सरिता बोहराको अध्यक्षतामा १३ सदसिय कर्मचारी मिलन केन्द्र कार्यसमिति गठन गरिएको हो । निवर्तमान कर्मचारी मिलन केन्द्रका अध्यक्ष डवले रावतको अध्यक्षता ...
रैथाने वालीको महत्व सम्बन्धी तथा परिकार विविधिकरण सम्बन्धी प्रयोगात्मक सेसन भएको छ । विहिबारबाट सुरु भइ सुक्रबार सम्म उक्त सेसन मानसरोवर माध्यामिक विद्यालयमा संचालन भएको थियो । उक्त विद्यालयमा अध्यनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थीलाई उक्त सेसन ...
हुम्ला जिल्लामा राज्यबाट सहुलियत सेवामा नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले उपलब्ध गराउने चामल र नुन हाल विभिन्न संचारमाध्यमबाट आबश्यकता अनुसार चामल ढुवानी नहुदा गोदाम रित्तिएको भन्ने समाचारहरु प्रसारण भइरहेका छन् । संचार माध्यमका अनुसार समयमा ढुवानी हुन नसकेको ...
हिमाली जिल्ला हुम्लामा २० औ महिला सामुदायीक स्वास्थ्य स्वयम सेविका दिवस भव्यरुपमा मनाइएको छ । स्वास्थ्य क्षेत्रमा दिगो विकास महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ यो दिवस हुम्ला जिल्लाका ७ वटै गाउँपालिकामा भव्यरुपले मनाइएको हो। ...
आइतबार ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो । यसै अवसरमा अपाङ्गहरु प्रति लक्षित ...
हिमाली जिल्ला हुम्लामा बाढी पहिरो पीडितलाई राहत स्वरुप चामल वितरण गरिएको छ ।कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही र अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिहको पहलमा करिव १० लाख बराबरको राहत खाध्यन्न वितरण कार्य सुरु भएको छ । नेपाली ...
हुम्लाको एक गाउँपालिकामा गर्भवती महिलाको चेकजाँच गर्नका लागि स्वास्थ्यकर्मीलाई सहज होस् भनी गर्भवती महिलाको घरमा निलो झण्डा गाडने काम गरिएको छ।जिल्लाको सिमकोट गाउँपालिका वडा नं १ देखि ८ नं वडा भरिका गर्भवती महिलाको पहिचान गर्ने र पत्ता लागेका गर्भवती महिलाको ...