हुम्ला जिल्लामा रहेको वेरोजगारीलाई रोजगारी सृजना गर्ने हेतुले सिपमुलक तालिमहरु संचालन भइरहेका छन् । हुम्ला जिल्लामा रहेका ७ वटा गाउँपालिका सँगै घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सिपमुलक तालिम दिदै आएका छन । हुम्लामा रहेको वेरोजगारी अन्त्य गर्नका लागी ...
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई मातृ स्वक परेको छ । हुम्ला जिल्ला प्रदेश क्षेत्र नं ख ठेहे गाउँ निवासी विजय भण्डारी हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिकाका अध्यक्ष हुन । निजकी ममता महि आमाको सुक्रबार नेपालगन्जमा मृत्यु भएको जानकारी प्राप्त भएको ...
सुक्रबार विहान ४ वजेबाट हिमपात भए पछि जिल्लामा विद्युत र दाउराको खपत वढी भएको छ । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा अधिक्तम तापक्रम १ र न्युनतम तापक्रम माइनस ९ डिग्री सेल्सियसमा झरेपछि हिटर तथा दाउराको माग वढ्न थालेको हो । ...
विगत लामा समय देखि पर्न नसकेको हिमपात सुक्रबार विहान ४ वजेबाट पर्न सुरु गरेको छ । विगत २ दिन देखि जिल्लाको मौसममा फेरवदल भइ आकासमा बाक्लो बादल लागेसँगै चिसो अत्याधिक वढेको थियो । विहिवार रातीबाट हुम्ला जिल्लाका उच्च स्थानमा हिमपात ...
बुधबार राती १२ वजेबाट विद्युत अवरुद्ध हुँदा करिव २ सय ७० घरधुरीमा अन्धकार छाएको छ । हिमाली जिल्ला हुम्लामा वल्ल तल्ल विद्युतको पहुँजमा गएको भए पनि कहिले पानीको अभाव, कहिले बाढिपहिरो, कहिले विद्युतका लागी प्रयोग गरिएका मेसिनहरुमा खरावी आउदा विद्युत ...
गाउँ घरकै सरकारबाट सेवा दिन थालेपछि स्थानियले सहजै सेवा लिन पाएका छन् । २ दिन पैदल हिडेर जिल्ला अस्पतालबाट सेवा लिनु पर्ने स्वास्थ्य सेवा गाउँ घरबाटै लिन पाउने भए पछि हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका गर्भवती महिला खुसी भएका हुन । ...
सरकारी तवरबाट प्रदान गरीने सेवाहरु सर्व सुलब हुँदै गएका छन् । तिन तहका सरकार वने संगै स्थानिय सरकारले आफ्नै किसिमका निति, नियम, ऐन, कानून, कार्यविधि वनाइ सरकारी तवरबाट हुने सेवाहरु सहज र पौचयुक्त बनाउदै गएका छन् । यस अघि केन्द्रिकृत ...
हिमाली जिल्ला हुम्लाका गाउँपालिकाबाट प्रवाह हुने सेवाहरु चुस्त दुरुष्त हुँदै गएका छन् । जनताको स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्य सम्प्रभुतालाई पहिलो प्राथामिकतामा राखिदै आएको छन । यसै बीच सिमकोट गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र र सदरमुकाम सिमकोट वासीले दुषित तथा सडेगलेको अखाध्य ...
हुम्ला जिल्लाको खार्पुनाथ शिवमन्दिरमा मागी मेला भव्यरुपमा मनाउनका लागी सम्पुर्ण तयारी कार्यपुरा भएको छ । खार्पुनाथ शिव मन्दिर व्यवस्थापन समितिले सोही मन्दिरको सुक्रबार सरसफाइ, चिसो बाट भक्तजनहरुलाई बचाउनका लागी दाउराको व्यवस्था संगै तातो पानीमा नहाउने व्यवस्था समेत गरेको सोही व्यवस्थापन ...
बिपन्न घरपरिवारलाई हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले जस्तापाता वितरण गरिएको छ । संघिय सरकार सुरक्षा आवास अन्तरगतका बिपन्न घरपरिवारलाई सिमकोट गाउँ पालिकाको सहजिकरणमा वितरण गरिएको हो। सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्मका ७६ विपन्न घरपरिवारलाई प्रति घरदुरी १४ जस्तापाताको दरले ...