सर्केगाड गाउँपालिकाको जग्गा विवाद मेलमिलापबाट टुङ्गियो

हुम्ला जिल्ला अदालतले मेलमिलाप नितिलाई पहिलो प्राथामिकतामा राखेको छ । आर्थिक वर्ष ७९।८० को ९ महिनामा मेलमिलापका लागी वादी प्रतिवादीबाट परेका ११ वटा निवेदनहरुमा ११ वटै मेलमिलाप भएको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमकुमार आचार्यले बताएका छन् । सामान्यतया पारिवारिक ...

अदानचुलीको हिउदे गाउँ सभाबाट ४ वटा कानून पारित

हुम्लाको अदानचुली गाउँपालिकाको बाह्रौ हिउँदे गाउँसभा भएको छ गाउँपालिका विपत जोखीम न्युनिकरण तथा व्यावस्थापन ऐन २०७९, टोल विकाश सस्था व्यावस्थापन कार्यविधी २०७९, कन्टीजेन्सी रकम खर्च व्यावस्थापन कार्यविधी २०७९, गाउँपालिका विपत जोखीम न्युनिकरण तथा व्यावस्थापन कार्यविधी २०७९ र विगतका वर्षमा पारित ...

३ महिने हातेहोजारी तालिम खार्पुनाथ ४ मा सुरु

सिप सिकौ रोजगार बनौ भन्ने मुलमन्त्रका साथ हुम्ला जिल्लाका युवा युवतीहरुलाई विभिन्न सिपमुलक तालिम संचालन भइ रहेका छन् । जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयले हुम्ला जिल्लामा सिपमुलक तालिम वर्षेनी दिइ रहेका छन् । उक्त तालिम प्राप्त गरीसकेपछि केही ...

व्यक्तीगत घटना दर्ता वडाबाटै गर्ने, सिमकोट पहिलो

हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता वडाबाटै गर्ने भएको छ । ४ दिन सम्म स्थाइ पन्जीका अधिकारीलाइ सिमकोट गाउँपालिकाले तालिम दिए पछि अव सिमकोट गाउँपालिकाका ८ वटै वडाबाटै घटना दर्ता हुने भएका छन् । यस अघि ...

अदानचुलीमा एसइइको परिक्षा मर्यादीत बनाउन जनप्रतिनिधिको अनुगमन

हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकिय अधिकृतले एइइको अनुगमन गरेका छन् । सुर्यदय माध्यामिक विद्यालयमा संचालन भएको परिक्षालाई मर्यादित अनुशासित र भयरहित बातावरणमा एसइइ परिक्षा संचालन गर्नका लागी अनुगमन गरीएको हाम्रा अदानचुली संवाददाता राम वुढाले बताएका ...

बजेट अभावमा गल्फागाड क्याम्पस भवन निर्माण कार्य अपुरो

कर्णाली प्रदेशको हुम्ला जिल्लाको क नम्वर क्षेत्रमा वजेटको अभावमा क्याम्पसको भवन अलपत्र परेको छ । कर्णाली प्रदेशको आर्थिक सहयोगमा आर्थिक वर्ष ७७।७८ मा निर्माण कार्य सुरु भएको उक्त भवनको २ कोठा निर्माण कार्य सम्पन्न भइ जस्ता पाता छाउनका लागी काठ ...

चंखेलीको पिप्लाङ बर्थिङ सेन्टरमा गर्भवतिलागी भिडियो एक्सरे सेवा

हुम्ला जिल्लाका ग्रामिण भेग सम्मै स्वास्थ्य क्षेत्रमा पहुच वढ्दै गएको छ । जिल्ला अस्पतालबाट मात्रै सेवा प्रवाह हुने हुम्ला जिल्लामा अहिले हुम्लाका ग्रामिण भेगबाटै सेवा प्रवाह हुन थालेका छन । यस अघि गर्भवति महिलाको गर्भमा रहेको शिसुको स्वास्थ्य अवस्था र ...

ताँजाकोटमा, सामुदायीक विद्यालय व्यवस्थापन महासंघ गठन

हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क मा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन गरिएको छ । समय परिस्थिती अनुसार शिक्षाको स्वरुप , तरिका , श्रोत, साधन , पाठ्क्रम , नीति , लक्ष, योजना , पायपुस्तक र तिनीहरूका विषयवस्तु , कार्यान्वयन ...

अदानचुलीमा, ८ मिटर चौडा सडक निर्माणका लागी तथ्याङ्क संकल

कर्णाली प्रदेशको प्रदेश निर्वाचन क्षेत्र क को अदानचुली गाउँपालिकाले सडक आसपास रहेका भौतिक संरचनाको तथ्याकं संकलन गर्ने कार्य सुरु गरेको छ । गाउँपालिकाको गल्फागाड देखि कालागाड सम्म निमार्ण हुने पक्की सडकको सर्बेका लागि सडक छेउछाउको घर जग्गाको प्रारम्भिक तथ्यांक संकलन ...

राष्ट्रपति रनिसिल्ड प्रतियोगिता गर्ने, खार्पुनाथ पहिलो

कर्णाली प्रदेशको हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । शोमबार विहान १० वजेबाट खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु बजारमा सुरु भएको रनिङ सिल्ड प्रतियोगिताको उत्घाटन सोही गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतजंग शाहीले ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९