माइन १४ डिं तापक्रममा विपि मेलमिला दिवश

हुम्ला ठुलो मान्छे होइन असल मान्छे बनौ भन्ने मुल नाराका साथ ४६ औ मेलमिलाप दिवश २०७८ हुम्ला जिल्लामा भव्यरुपमा मनाइएको छ । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा माइन १२ डिग्री तापक्रममा पनि ४६ औ मेलमिलाप दिवस मनाइएको हो । विपी ...

मृगौला पिडित नेपालीलाई आर्थिक अभावका कारण उपचारमा समस्या

हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नम्वर ६ की ३० वर्षिया मृगौला पिडित घोगीसरा नेपालीलाई हाल आर्थिक समस्या भएपछि उपचारमा समस्या भएको छ । मृगौलामा समस्या आएपछि आर्थिक अभावकै कारण रोग सन्चो नगरेरै घर फर्कनु परेको पीडितको गुनासो रहेको छ । ...

नेपाल कम्युनिष्ट पार्टीका नेतालाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव’

हुम्ला संसारका श्रमिकहरु एक हौ एकिकृत जनक्रान्ति जिन्दावाद बैज्ञानिक समाज जिन्दावाद भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति हुम्लाको अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डिसिसियस सिदान्तले हरेक परिवर्तनपछि नेताहरूले ...

सिमकोट गाउँ पालिका वडा नं ७ मा न्यानो कपडा

हुम्ला भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका–७ का डाँडा फया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ ...

नेपाल स्वास्थ्यकर्मी संघ हुम्लाको अध्यक्षमा वलिराज शाही

नेपाल स्वास्थ्यकर्मी संघ हुम्लाले सहमतीमा नेतृत्व चयन गरेको छ । विहिवार दिनको २ वजेबाट वन्द सत्र सुरु भएको नेपाल स्वास्थ्यकर्मी संघको बैठकले खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीको अध्यक्षतामा २२ सदसिय नेपाल स्वास्थ्यकर्मी संघ गठन गरेको हो । उक्त ...

६ दिन देखि हराएकी महिला सुरक्षाकर्मी द्धारा आफन्तको जिम्मा लगाइयो

६ दिन देखि हराएकी एक महिला भेटिएकी छन । रेडियो कैलासबाट मंसिर २७ गते महिला हराएको समाचार संप्रेसण भए सँगै जिल्ला प्रहरी कार्यालय हुम्ला प्रमुख डिएपी हेरम्ब सर्माले हुलिया सहितको महिलाको बारेमा जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी चौकीलाई खोजतलासका लागी ...

हुम्लामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य

दुइ चरणमा संचालन भइ रहेको मतदाता नामवली संकलन कार्यको पहिलो चरणको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । जिल्लाका ३ वटा गाउँ पालिकामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य भएको थियो । पहिलो चरणमा मतदाता संकलन हुनेमा ताँजाकोट,सर्केगाड र ...

१४ औ महाधिवेसनको अवसर पारेर हुम्लामा ४८ जना नेपाली काँग्रेस प्रवेस

नेपाली काँग्रेसको १४ औ महाधिवेसनको अवसर पारेर हुम्लामा ४८ जना नेपाली काँग्रेस प्रवेस गरेका छन । २ वटा निर्वाचन क्षेत्र रहेको हुम्लामा ख नम्वर क्षेत्र नेपाली काँग्रेसको पकड भएको क्षेत्र हो । हाल कर्णाली प्रदेशका मुख्य मन्त्री जीवनबहादुर शाहीको निर्वाचन ...

हुम्लाका ३ वटा गाउँ पालिकामा मतदाता नामवली संकल कार्य सुरु

हुम्ला जिल्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडाहरु रहेका छन् । भौगलिक विकटताका कारण हुम्ला जिल्लामा दुई चरणमा फोटो सहितको मतदाता नामवली संकलन गरिदै छ  । हुम्लाका ३ वटा गाउँ पालिकामा फोटो सहितको मतदाता नामवली संकल कार्य सुक्रबारबाट ...

नेपाली काँग्रेस वडा कार्यालय स्थापना

हुम्ला नेपाली काँग्रेस वडा कार्यालय स्थापना गरीएको छ । स्थापना हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ छिप्रा  हुम्लाको रहेको छ । नेपाली काँग्रेसको वडा कार्यालय स्थापना गरी पाटीको झण्डा गाडिएको नेपाली काँग्रेस खार्पुनाथ गाउँ पालिका वडा नं ४ का ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९