हुम्ला प्रसुती वेथा लागेको तीन दिनपछि सुत्करी भएकी एक जना महिलाको हेलिकोप्टबाट जिल्ला बाहिर उद्धार गरिएको छ । घरमै बच्चा जन्मने र सालनाल निस्कने कार्य सफल भएको भएपनि बच्चा जन्मने बित्तिक्कै सुत्केरी महिलाको शरिर सुनिन थालेपछि उनलाई हेलिकोप्टरमा उद्धार गरिएको ...
राष्ट्रियता, लोकतन्त्र, समाजबाट भन्ने मुल नाराका साथ विचार गोष्ठी संचालन भएको छ । हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ५ नेपाली काँग्रेस वडा इकाइको आयोजनामा संगठन सुद्धढीकरण गर्न वडाको भुमिका बिचार गोष्ठी शनिवार जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको छ ...
बरादल गुल्म रानीवन व्यारेक हुम्लाका गुल्मपती गणेस खड्काको नेतृत्वको नेपाली सेनाले हुम्लामा भेटिएको सकेट वम डिसपोज गरेको छ । उक्त वम नेपाली सेनाको टोलीले सुक्रबार डिसपोज गरीएको हो । सो बम हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ को मेहल ...
हिमाली जिल्ला हुम्लामा महिला र दलितको घर जग्गामा स्वामित्व बढ्दै गएको छ । नेपाल सरकार भुमि तथा व्यस्था मन्त्रालयले महिला तथा दलितको नाउँमा घर जग्गा लिखत पास गर्दा २५ प्रतिसत छुट दिन थाले पछि हुम्लामा महिला तथा दलितको नाउँमा घर ...
हुम्ला जिल्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँचौ दिनमा सुचारु भएको छ । दुई दिन लगातार परेर बिमानस्थलमा जमेको हिउ स्नोलक भेईकल र बिमानस्थलका कर्मचारी मिलेर पन्छाएपछि बल्ल हवाई सेवा सुचारु भएको हो । नागरिक उड्यायन प्राधिकरण सिमकोट शाखाले ...
हुम्ला कर्णाली करिडोरको निर्माणको जिम्मा पाएको हिल्सा सिमकोट सडक आयोजनाका बाह्र वटा सडक तथा पुलको निर्माण कार्य रोकिएको छ । दुई दिन लगातार हिमपात हुँदा निर्माण स्थलमा दुई फिट भन्दा बढी हिउ जमेपछि निर्माण कार्य रोकिएको हो । कर्णाली करिडोर ...
एक जना अंदाजी ३४ वर्षिया महिलाको निधन भएको छ । निधन हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं १ प्युस गाउँ निवासी रेलबहादुर शाहीकी श्रीमती देवकी शाहीको अल्पायुमै निधन भएको हो । उनी नेपाली काँग्रेस खार्पुनाथ गाउँ पालिका वडा ...
हुम्ला जिल्लामा जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट मंगलबार सम्म ६ सय २६ जनाले बुस्टर खोप लगाएका छन् । उक्त खोप सुरक्षाकर्मी पत्रकार लगाएत अग्रपङतीमा खटिनेहरुलाई माघ ४ गतेबाट लगाउन सुरु गरीएको थियो । सर्वसाधरणलाई माघ ८ गतेबाट लगाउन सुरु गरीएको जिल्ला ...
वनको संरक्षण र सदुपयोगमा सर्वपक्षीय सहयोग र समन्वय सधैं कायम राखौं “ भन्ने नाराका साथ डिभिजन बन कार्यालय हुम्लाले खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा अस्थायी बन चेकपोष्ट स्थापना गरेको छ । गाउँ पालिकाको माग बमोजिम कार्यालयले सो चेकपोष्ट स्थापना गरेको ...
अपाङग दलित दम्पतीलाई नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी प्रमुखद्धारा निजि आर्थिक सहयोगमा खाध्यन्न उपलब्ध गराइएको छ । खाध्यन्न पाउँनेमा सिमकोट गाउँ पालिका वडा नं ५ निवासी कालु कामी र सौरी कामी रहेका छन् । श्रीमान कालु कामको १ हात ...