हुम्ला जिल्लाका ग्रामिण भेग सम्मै स्वास्थ्य क्षेत्रमा पहुच वढ्दै गएको छ । जिल्ला अस्पतालबाट मात्रै सेवा प्रवाह हुने हुम्ला जिल्लामा अहिले हुम्लाका ग्रामिण भेगबाटै सेवा प्रवाह हुन थालेका छन । यस अघि गर्भवति महिलाको गर्भमा रहेको शिसुको स्वास्थ्य अवस्था र ...
हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा संचालन भएका विकासे योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन सोही गाउँपालिका अध्यक्ष मोहन विक्रम सिहको नेतृत्वमा स्थलगतरुपमा अनुगमन गरिएको जानकारी प्राप्त भएको छ । अध्यक्ष नेतृत्वको टोलीले योजनाहरुको प्रभावकारीता सँगै गुणस्तरीय छन वा छैनन, हाल सम्म ...
गाउँपालिका स्तरीय सहजीकरण समिति गठन गरिएको छ । उक्त समिति अदानचुली गाउँपालिकाको आयोजना र भुमि आयोगको सहजीकरणमा मगलबार अदानचुली गाउँपालिकामा गठन गरिएको हो । भुमी हिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लागत संकलन सम्बन्धी कार्य विधि २०७८ बमोझिम उक्त ...
स्थानिय कला संस्कृतीको जगेडाका लागी पन्चेबाजाका सामाग्री वितरण गरिएको छ । दोश्रो कार्यकालकालागी जनप्रतिनिधि निर्वाचित भए पश्चायत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ ले निकै महत्वपुर्ण काम कार्य गर्दै आएको छ । वडा अध्यक्ष भरतजंग शाही निर्वाचित भए सँगै ...
फागुन १६ गते देखि वेपता भएका एक जना बालकलाई प्रहरीले फेला पारेको छ । फेला पारेको बालकलाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक भिमलाल भटराइले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं १ लाली गाउँ निवासी वर्ष १३ का बालक ...
सवारी दुर्घटना सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन भएको छ । हुम्ला जिल्लामा स्थापना भएको जिल्ला प्रहरी कार्यालय सँगै यस मातहतका प्रहरी चौकीले अपराधिक घटना कम गर्नका लागी समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएका छन् । यसै वीच शनिवार प्रहरी ...
हिमाली जिल्ला हुम्लामा प्राकृतिक खेती प्रणाली सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको आयोजना र गुड नवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोगमा संचालन भएको हो । गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र ...
हुम्ला जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफ देहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्। सर्वसाधारणलाई विकास, सुशासन, समुन्नत समाज निर्माण,आत्मनिर्भर बनाउन ...
हिमाली जिल्ला हुम्लामा स्वास्थ्य, शिक्षा, रोजगार, सिपमुलक, आयआर्जनका क्षेत्रमा काम गर्दै आएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिले गाउघर स्वास्थ्य क्लिनिकका लागी भवन निर्माण गरेको छ । सो भवन हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा नं ६ ...
२०१७ साल पुस १ गते बिपी कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। अनि प्रधानमन्त्री बीपीलगायतका नेतालाई थुने। त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएपछि आफ्ना सहकर्मीसहित बिपी भारत पलायन ...