३६ हजार बरावरको अवैध चाइनिज मदिरा नष्ट

३६ हजार बरावरको अवैध मदिरा नष्ट गरिएको छ । उक्त मदिरा ताँजाकोट गाउँ पालिकामा नष्ट गरिएको हो । यो कोरोना महामारीका विच पनि व्यापारीले जिल्लाका विभिन्न नाकाबाट अवैध किसिमले भित्र्याएको मधिरा सुरक्षाकर्मीले नियन्त्रणमा लिई  विहिवार नष्ट गरिएको हो । ताँजाकोट ...

पुर्व मन्त्री जिवनबहादुर शाहीद्धारा दसैंका अवसरमा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त

पुर्व मन्त्री जिवनबहादुर शाहीले दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्दै यसपालिको दसैं जो जहाँजहाँ छौ, त्यहीँ त्यहीँ रहेर मनाउन अनुरोध गर्नु भएको छ । उहाँले चाडबाड केवल पर्व र उत्सव मात्र ...

हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो पाक्यो

हुम्ला बहुउपयोगी फलका रुपमा परिचित हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो गरि पाकेको छ । मौसममा आएको परिबर्तनको कारण असार मसान्तभित्र पाकी सक्ने चुली एक महिना ढिलो गरि पाकेको हो । असार अन्तिमसम्म पाक्नु पर्ने चुली ढिलो पाकेको ...

कोरना बाइजा, सुबिकाल आइजा भन्दै साउने सङ्क्रान्ति पर्व बनाईयो

आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति वर्प हुम्लामा कोरना बाइजा, सुबिकाल आइजा भन्दै मनाइएको छ । जिल्लाको सदरमुकाम सिमकोट सहित जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडाका प्रत्येक गाउँहरुमा यो वर्प भव्यताका साथ बनाइएको छ । परम्परानुसार सल्लोको दियालो ...

हुम्लीको परम्परा झल्काउँदै,गेट वे कैलाश होमस्टे (हेर्नुहोस् तस्विर)

उच्च हिमाली जिल्ला हुम्लामा पहिलो पटक आफ्नो परम्परा झल्काउने होमेस्टे सन्चालनमा आएको छ । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाफयाँ गाउँका स्थानीयबासिन्दाले मौली परम्परालाई झल्काउदै गेट वे कैलाश होमस्टे सञ्चालन गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षक गर्नका लागी ...

डिभिजन बन कार्यालय हुम्लामा भेटिएको पाइप बम डिस्पोज 

हुम्ला, सदरमुकाम सिमकोटमा रहेको जिल्ला डिभिजन बन कार्यालय हुम्लामा जेठ १२ गते भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलिद्धारा सोही दिन डिस्पोज गरिएको छ । सोही कार्यालयको नबनिर्मित भबनको पर्खाल लगाउने भन्दै जग खन्ने क्रममा जिआई पाईप बम भेटिएको जिल्ला ...

मन्त्रि रावलको पहलमा नेपालगञ्जमा रहेका हुम्लाका नागरीकलाई राहत वितरण

हुम्ला कर्णाली प्रदेशका सामाजिक जिकास मन्त्रि दल रावलको पहलमा नेपालगञ्ज राँझा एरपोटमा रहेका हुम्लाका नागरीकलाई राहत वितरण गरिएको छ । सो राहात कारितास संस्थाको सहयोगमा वैशाख ३० गते बितरण गरिएको हो । कोरोना भाइरस कोबिट १९ को रोकथाम तथा नियन्त्रणका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९