हुम्ला नेपाल कम्युनिष्ट पाटी नेकपाले आज २६ औं जनयुद्ध दिवस मनाएका छन् । दिवसको अवसरमा हुम्ला जिल्लाको ताँजाको र अदानचुली गाउँ पालिकामा भव्यरुपमा कार्यक्रम संचालन गरेको मादप नेपाल र प्रचण्ड समुहका खार्पुनाथ गाउँ पालिका संयोजक प्रकास बहादुर शाहीले ताँजकोटबाट जानकारी ...
हुम्ला खार्पुनाथ गाउँ पालिकाको स्वास्थ्य संस्थामा हाल सम्म ७२ जना गर्भवती महिला सुत्केरी भएको सोही गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् । ७२ जना गर्भवती महिला चालु आर्थकि वर्षको ७ महिनामा सुत्केरी भएकी हुन । सोही गाउँ पालिकाले ...
हुम्ला जिल्लामा लेखा पढी व्यवसायी गठन भएको छ । नन्दबहादुर रावतको अध्यक्षतामा ९ सदसिय जिल्ला कार्य समिति र राज शाहीको संयोजगत्वमा ५ सदसिय सल्लाहकार समिति गठन गरिएको छ । लेखापढी व्यवसायीको अध्यक्ष रहने गरी नन्दबहादुर रावत अध्यक्ष, वुद्धी रोकाया कोषाध्यक्ष, ...
हुम्ला जिल्ला निर्बाचन कार्यालयले गाउँगाउँका विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख १७ र २७ गते हुन गई रहेको निर्बाचनमा बढी भन्दा बढी मत सदर गराउनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कक्षा आठ, नौ र ...
हुम्ला कर्णाली करिडोरको हिल्सा सिमकोट खण्डमा पर्ने चार वटा मोटरेवल पुलको निर्माण कार्य सुस्त हुदै आएको छ । निर्माण कम्पनी पक्षले कामदार तथा आबश्यक निर्माण सामाग्रीको ब्यबस्था समय मै गर्न नसक्दा पुलको निर्माण कार्यमा ढिलो हुदै आएको हो । राष्ट्रिय ...
३६ हजार बरावरको अवैध मदिरा नष्ट गरिएको छ । उक्त मदिरा ताँजाकोट गाउँ पालिकामा नष्ट गरिएको हो । यो कोरोना महामारीका विच पनि व्यापारीले जिल्लाका विभिन्न नाकाबाट अवैध किसिमले भित्र्याएको मधिरा सुरक्षाकर्मीले नियन्त्रणमा लिई विहिवार नष्ट गरिएको हो । ताँजाकोट ...
पुर्व मन्त्री जिवनबहादुर शाहीले दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्दै यसपालिको दसैं जो जहाँजहाँ छौ, त्यहीँ त्यहीँ रहेर मनाउन अनुरोध गर्नु भएको छ । उहाँले चाडबाड केवल पर्व र उत्सव मात्र ...
हुम्ला बहुउपयोगी फलका रुपमा परिचित हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो गरि पाकेको छ । मौसममा आएको परिबर्तनको कारण असार मसान्तभित्र पाकी सक्ने चुली एक महिना ढिलो गरि पाकेको हो । असार अन्तिमसम्म पाक्नु पर्ने चुली ढिलो पाकेको ...
आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति वर्प हुम्लामा कोरना बाइजा, सुबिकाल आइजा भन्दै मनाइएको छ । जिल्लाको सदरमुकाम सिमकोट सहित जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडाका प्रत्येक गाउँहरुमा यो वर्प भव्यताका साथ बनाइएको छ । परम्परानुसार सल्लोको दियालो ...
उच्च हिमाली जिल्ला हुम्लामा पहिलो पटक आफ्नो परम्परा झल्काउने होमेस्टे सन्चालनमा आएको छ । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाफयाँ गाउँका स्थानीयबासिन्दाले मौली परम्परालाई झल्काउदै गेट वे कैलाश होमस्टे सञ्चालन गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षक गर्नका लागी ...