हुम्लाबाट चार दिनको अन्तरमा दुई जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चार दिनअघि सुत्केरी भएर शरिर सुनिएकी महिलाको उद्धार गरेको लामो समय नबित्दै शनिबार एका बिहानै अर्की प्रशब बेथा लागेकी महिला पनि उद्धार गरिएको छ। सहायक ...
हुम्ला प्रसुती वेथा लागेको तीन दिनपछि सुत्करी भएकी एक जना महिलाको हेलिकोप्टबाट जिल्ला बाहिर उद्धार गरिएको छ । घरमै बच्चा जन्मने र सालनाल निस्कने कार्य सफल भएको भएपनि बच्चा जन्मने बित्तिक्कै सुत्केरी महिलाको शरिर सुनिन थालेपछि उनलाई हेलिकोप्टरमा उद्धार गरिएको ...
राष्ट्रियता, लोकतन्त्र, समाजबाट भन्ने मुल नाराका साथ विचार गोष्ठी संचालन भएको छ । हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ५ नेपाली काँग्रेस वडा इकाइको आयोजनामा संगठन सुद्धढीकरण गर्न वडाको भुमिका बिचार गोष्ठी शनिवार जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको छ ...
वनको संरक्षण र सदुपयोगमा सर्वपक्षीय सहयोग र समन्वय सधैं कायम राखौं “ भन्ने नाराका साथ डिभिजन बन कार्यालय हुम्लाले खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा अस्थायी बन चेकपोष्ट स्थापना गरेको छ । गाउँ पालिकाको माग बमोजिम कार्यालयले सो चेकपोष्ट स्थापना गरेको ...
अपाङग दलित दम्पतीलाई नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी प्रमुखद्धारा निजि आर्थिक सहयोगमा खाध्यन्न उपलब्ध गराइएको छ । खाध्यन्न पाउँनेमा सिमकोट गाउँ पालिका वडा नं ५ निवासी कालु कामी र सौरी कामी रहेका छन् । श्रीमान कालु कामको १ हात ...
पुर्वधार विकास कार्यालय सिमकोट हुम्लाले विभिन्न बाधा अड्चनका बाबाजुत पनि हुम्ला जिल्लाको विकासका लागी लागी परेको सोही कार्यालय प्रमुख देखि ऐडीले बताएका छन् । एका तर्फ भौगलिक विकटता र अर्को तर्फ समयमै निर्माण सामाग्री र इन्धन ढुवानी नहुँदा सडक विस्तारको ...
हुम्ला नेपाली काँग्रेस जिल्ला कार्यसमिति हुम्लाको वैठक वसेको छ । वैठकमा शुभेछुक संस्थाका प्रमुखहरुको पनि सहभागीता रहेको थियो । वैठकमा आफ्ना विचार राख्ने वक्ताहरुले काँग्रेसको संगठन विस्तार गर्नु पर्ने, काँग्रेस पार्टीलाई सुद्धढीकरण नेपाली काँग्रेस जनताको घर दैलोमा पुगी जनाता सुवाउदा ...
नेकपा एकिकृत समाजवादीको बैठक अदानचुली गाउँपालिको केन्द्र श्रीनगरमा बुधबार वसेको छ । पार्टी अध्यक्ष शिबराज शर्माको अध्यक्षता र सो पार्टीको कर्णाली प्रदेश सभाका प्रमुख सचेतक देवी वलीको प्रमुख आथित्यमा बैठक बसेको हो । उक्त पार्टीका प्रमुख बिभाग संयोजक कर्णबहादुर रोकायाका ...
तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ब्यथा लागेर स्वास्थ्य चौकीको प्रसुती गृहमा राखिएकी महिलालाई सुत्केरी गराउन नसकेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा गर्भवतीको उद्धार सोमवार बेलुका गरिएको हो । हुम्ला जिल्ला ...
हुम्ला नेपालको संविधान २०७२ को धारा (१६–१) मा मानिसले सम्मानपुुर्वक वाँच्न पाउने हकको सुनिश्चित गरेको छ । त्यसैगरी धारा (२४) मा छुवाछुत तथा भेदभाव गर्न नहुने व्यवस्था गर्दै, यसैको उपधारा (५) ले “सवै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य गम्भिर र ...