हुम्ला भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका–७ का डाँडा फया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ ...
नेपाल स्वास्थ्यकर्मी संघ हुम्लाले सहमतीमा नेतृत्व चयन गरेको छ । विहिवार दिनको २ वजेबाट वन्द सत्र सुरु भएको नेपाल स्वास्थ्यकर्मी संघको बैठकले खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीको अध्यक्षतामा २२ सदसिय नेपाल स्वास्थ्यकर्मी संघ गठन गरेको हो । उक्त ...
६ दिन देखि हराएकी एक महिला भेटिएकी छन । रेडियो कैलासबाट मंसिर २७ गते महिला हराएको समाचार संप्रेसण भए सँगै जिल्ला प्रहरी कार्यालय हुम्ला प्रमुख डिएपी हेरम्ब सर्माले हुलिया सहितको महिलाको बारेमा जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी चौकीलाई खोजतलासका लागी ...
दुइ चरणमा संचालन भइ रहेको मतदाता नामवली संकलन कार्यको पहिलो चरणको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । जिल्लाका ३ वटा गाउँ पालिकामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य भएको थियो । पहिलो चरणमा मतदाता संकलन हुनेमा ताँजाकोट,सर्केगाड र ...
हुम्ला जिल्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडाहरु रहेका छन् । भौगलिक विकटताका कारण हुम्ला जिल्लामा दुई चरणमा फोटो सहितको मतदाता नामवली संकलन गरिदै छ । हुम्लाका ३ वटा गाउँ पालिकामा फोटो सहितको मतदाता नामवली संकल कार्य सुक्रबारबाट ...
हुम्लाको कर्णाली नदीमा मानव कंकाल भेटीएको छ । उक्त कंकाल मंसिर १३ गते वेलुका अवेर भेटिएको हो प्रहरी निरिक्षक दानसिह भण्डारीले बताएका छन् । उनका अनुसार मंसिर १३ गते अवेर गरी भेटिदा कर्णाली नदिबाट ननिकालिएको बताएका छन् । १३ गते ...
हुम्ला जिल्ला भरिका उत्कृष्ट उद्यमी तथा व्यवसायी पुरस्कृत भएका छन । सफल रुपमा उद्यमी बनेर नमूना बनेका जिल्ला भरिका उद्यमी मध्य तीन जना उद्यमी व्यवसायी पुरस्कृत भएका हुन । उद्योग तथा उपाभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुर्बकुमार बाठामगरले सातौ उद्योग ...
हिमाली जिल्ला हुम्लामा कोरोना बिरुद्धको खोप ४९ दशमलव नौ प्रतिशत नागरिकले लगाएका छन् । केन्द्रबाट स्वास्थ्य सेवा कार्यालयमा उपलब्ध भएको भ्याक्सिन जिल्लाका सबै गाउँपालिकामा तोकिएका उमेर समुहका नागरिकलाई लगाउने कार्य भएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रम बहादुर ...
हिमाली जिल्ला हुम्लामा मंसिर २० गतेबाट अर्धबार्षिक परिक्षा संचालन हुने भएको छ ।मंसिर २० गते अर्धवार्षिक परिक्षा हुनेमा खार्पुनाथ गाउँ पालिकाका विद्यालय रहेका छन् । मंसिर ६ गते खार्पुनाथ गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीको अध्यक्षतामा बसेको वैठकले मंसिर ...
नेपाली काँग्रेसको शुभेछुक संस्था नेपाल निजामती कर्मचारी युनियन हुम्लाको जिल्ला अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसनले विशाल बोहराको अध्यक्षतामा १७ सदसिय जिल्ला कार्य समिती सर्वसहमतीमा चयन गरेको छ । जसमा अध्यक्ष विशाल बोहरा, उपाध्यक्ष महिलामा मनमाया वली, खुल्लाबाट भक्ती ...