उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लको समन्वयमा जिल्ला कारागार कार्यालय हुम्लाको निरिक्षण गरिएको छ । हुम्ला जिल्ला अदालतको निरिक्षण सँगै हुम्ला जिल्लाका अर्धन्यायीक निकायको निरिक्षणका लागी उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाका न्यायाधीश सहितको टोली हुम्ला आउनका लागी यस अघि ...
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट प्रस्तुत गर्दै आगामी वर्षभित्र हुम्लालाई सडक सञ्जालमा जोड्ने गरी बजेट विनियोजन गरिएको घोषणा गरे । तर ‘आगामी’ वर्षभित्रको आश्वासन बाँड्ने उनी पहिलो अर्थमन्त्री होइनन् । २०७१ सालदेखिका सबै अर्थमन्त्रीले प्रत्येक बजेटमा यही बाचा दोहोर्यारउँदै आएका ...
हाल भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनीयक भवन निर्माणका लागि दुई करोड बजेट बिनियोजित गरिएको छ । निर्वाचित भए लगत्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पदभार लिए लगत्तै पहिलो काम भवनको शिलान्यास गरेका थिए ...
सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाकी ममतामही आमाको अषाढ १० गतेका दिन असामहीक निधन भएकाले मृतक आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैरे धारण गर्ने शक्ती प्रदान गरुन भनी मानसरोवर टाइम्स साप्ताहिक परिवार हार्दिक संवेदना प्रकट गर्छौ । ...
हुम्लाको अदानचुली गाउँपालिकाले पुर्वाधारलाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९र८० का लागि २८ करोड ५५ लाख २४ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले पुर्वाधार, स्वास्थ्य, शिक्षा,स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको जनाएको छ । सुक्रबार ११ औं गाउँसभामा ...
कर्णाली प्रदेशबाट प्राप्त राहत जेठ ३० गते वितरण गरिने भएको छ । चंखेली गाउँपालिका वडा नं ४ का आगलागी पिडीतको लागी कर्णाली प्रदेशबाट प्राप्त भएको राहत लिई गाडी शनिरवार हिडेको भए पनि आज आइतबार जितेगडा पुगेको र उक्त गाडी चंखेली ...
नेपाल आर्मीको लागी खोलिएको ५० सिटका लागी यति वेला छनौट कार्य भइ रहेको छ । उक्त छनौट कार्य वराहदल गुल्म रानीवन व्यारेक हुम्लाले गरेको हो । हुम्ला जिल्लाका लागी ५० सिट छुट्याइएको र जसका लागी हुम्ला जिल्ला तथा जिल्ला वाहिरका ...
अषाढ १ गतेबाट मतदाता नामवली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार हुम्ला जिल्लाका ३ ठाउँबाट फोटो सहितको मतदाता नामवली संकलन गरिने भएको हो । फोटोसहितको मतदाता नामवली जिल्ला प्रशासन कार्यालय सिमकोट, ...
विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसको अवसरमा गरिएका बिभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत सिमकोटको रमणीय स्थान सेनाको ब्यारेक ...
बालमन्दिर माध्यामिक गरिएको छ । शनिवार गठन गरिएको विद्यालय व्यवस्थापन समितिका ४ जना सर्वसहमतीबाट चएन भएको बालमन्दिर माध्यामिक विद्यालय सिमकोटका शिक्षक मधु बस्नेत शाहीले बताएकी छन् । जसमा देव भण्डारी,लोकेन्द्र रावत, गंगा बोहरा र ललिता रावत रहेकी छन् शिक्षक शाहीका ...