हिमाली जिल्ला हुम्लाका नागरिकले तिहार र छटमा खाध्यन्न नपाउने भएका छन् । नेपाल सरकारले अनुदानमा दिदै आएको खाध्यन्न दशै र तिहारको वीचमा ढुवानी नभए पछि हुम्ली नागरिकले खाध्यन्न नपाउने भएको नेपाल खाध्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड प्रमुख कृष्ण प्रसाद ...
अशोज ८ गतेबाट विद्युत प्रसारण वन्द भएको हिल्दुम जलविद्युत आयोजना अव चाँडै नै संचालनमा आउने भएको छ । ग्याविन लगाउने देखि पाइप जडानको काम हाल जनपद प्रहरी, नेपाली सेना, ससत्र प्रहरीहरुले तदारुकताका साथ गरि रहेका छन् । सिमेन्टको काम सम्पन्न ...
मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना भन्ने मुल नाराका साथ ४ दिने गणक तालिम सुरु भएको छ । हिमाली जिल्ला हुम्लाको २ ठाउँमा एकै साथ सुरु भएको गणकको तालिमलाई सिमकोटमा प्रमुख जिल्ला अधिकारी र सर्केगाडमा इलाका प्रशासन कार्यालय प्रशासक भिमबहादुर ...
हिमाली जिल्ला हुम्लामा कोरोना विरुद्धको सामाग्री वितरण गरिएको छ । सो सामाग्री महिला स्वास्थ्य स्वयम सेविका, बिद्यार्थी र विद्यालयलाई बितरण गरिएको हो । सिमकोट गाउँ पालिका र नाम्खा गाउँ पालिकाका महिला स्वयम सेविकालाई कोरोना विरुद्धबाट बच्नका लागी वेसीक सुरक्षा सामाग्री ...
यात्रुलाई टिकट समस्या हुन थालेपछि हुम्लाबासीले नेपाल एयरलाईन्ससँग उडानको व्यवस्था गर्न माग गरेका छन् । यसअघिका वर्षमा दसैँ तिहारका बेला नेपाल एयरलाईन्सले उडान भर्ने गरेको थियो, तर अहिले नगर्दा आफूहरु समस्यामा परेको स्थानीय बासिन्दाले बताएका छन् ।जनप्रतिनिधि, स्थानीय प्रशासन, पत्रकार ...
गत आइतबारबाट ३ दिन परेको अविरल वर्षाले गरेको क्षेतिको विवरण संकल कार्य सुरु गरेको छ । उक्त कार्य खार्पुनाथ गाउँ पालिकाले गरेको हो । वेमौसमी अविरल वर्षाले खार्पुनाथ गाउँ पालिकामा एकै घरका ६ जनाको ज्यान जाने गरी भएको अविरल वर्षाले ...
हुम्ला जिल्ला स्थरीय खुल्ला भलिवल प्रतियोगिता संचालन हुने भएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँ पालिकामा उक्त भलिवल प्रतियोगिता संचालन हुने भएको हो । रोयल गैरी साँया युवा कलबद्धारा प्रकास स्मृति भलिवल प्रतियोगिता जिल्ला स्थरीय यस अघि ...
बराहदल गुल्म रानीवन व्यारेक हुम्लाले एक सुचना प्रकासित गरेको छ । सो सुचना अनुसार सैन्य भर्ना उम्मेदवारहरुको प्रि मेडिकल तथा शारीरिक परीक्षा संचालन सम्बन्धी सुचना प्रकासन गरेको हो । सैन्य भर्नाका लागी वरादल गुल्म रानीवन व्यारेकमा आवेदन फाराम भरेका व्यक्तीहरुका ...
पुर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीले बडादसैं २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नु भएको छ। पुर्व मन्त्री शाहीले कोभिड–१९ महामारीको संक्रमणबाट ...
हुम्लाको नाम्खा गाउँपालिका– ३ खगाल गाउँकी चोङमु तामाङले ९२ वर्षको उमेरमा नागरिकता पाएकी छिन्। ३० वर्षअघि नाम्खा– ३ झुलामा गुफा बसेकी तामाङले ९२ वर्षको उमेरमा नेपाली नागरिकता लिएकी हुन्। सदरमुकाम पुग्न तीन दिन लगाएकी तामाङ नागरिकता पाएपछि खुसी भएर घर ...