हुम्ला नेपाली कांग्रेस नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल हो। यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो। हाल यस दलको सभापति शेरबहादुर देउवा हुन्। यो दलको युवा सङ्गठन नेपाल तरुण दल हो भने विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी ...
हुम्ला आएर हिल्सामा निर्माण भएको प्रबेशद्धाराको उद्घाटन गर्ने धोको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिह बुढाको पुरा हुन पाएन । हेलिकोप्टर उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको अनुमति लिनु पर्ने भएपछि बिदा दिन परेको कारण ...
नेपालका छिमेकी राष्ट्रले वर्षेनी नेपाली भुमीलाई मिच्ने क्रम रोकिएको छैन । कालापानी लिपिया धुरा होस वा हुम्लाको लिमी लाप्चामा होस । वर्षेनी विश्वका शक्ती शाली राष्ट्रले नेपाल कम्जोर मुलुकको संज्ञा दिदै सिमा मिच्ने क्रम जारी रहेको छ । हुम्लाको नाम्खा ...
फोटो सहितको मतदाता नामवली संकलन कार्य स्तगन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा हुदै आएको मतदाता नामावली संकलन कार्य जेठ ९ गतेबाट स्तगन गरिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका कम्प्युटर अप्रेटरेटर जगदिश शाहीले बताएका छन् । प्रतिनिधि सभा विगठन गरि आगामी ...
सोमबार जिल्ला कोभिण्ड संकट व्यवस्थापन समितिको वैठक बसेको छ । उक्त बैठकले बैशाख २८ गते राति १२ वजे देखि जेठ ४ गते राति १२ वजे सम्मका लागी केही खुकुलो गर्दै लगडाउन गर्ने निर्णय गरेको छ । जसमा जिल्लामा स्थापना भएका ...
हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने भएको छ । सोमबार नेपालगंज सुर्खेतबाट जिल्ला जित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्नका स्थानीय प्रशासनले जिल्लालाई शिल गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अहिले बेलुका ...
हुम्ला प्रहरीले सर्बसाधारणलाई सावधानी अपनाउन जनचेतना जोगाउने कार्यक्रम प्रहरी सञ्चालन गरेको छ । अनिवार्य मास्क लगाउनका लागि आदेशात्मक कार्यक्रम आयोजना गरेर प्रहरी जनचेतना जोगाउने कार्य गरेको हो । कोरोना संक्रमण बढी रहेको बेला सदरमुकामवासी माक्स नलगाएर जथाभावी निस्कन थालेपछि प्रहरीले ...
हुम्ला अदानचुली गाउँपालिका–२ मा रहेको रेडियो श्रीनगरमा सोही गाउँपालिकाका स्थानीय युवाहरुले तोडफोड गरेका छन् । शुक्रबार राती रेडियोमा कोही नभएको मौका पारी यी युवाहरुले एफएम रेडियोमा तोडफोड गरेका हुन । ति युवाहरुले रेडियोमा राखीएको ब्याट्री फुटाएको, माईक भाँचेको, तारहरु चुडालेको, ...
हुम्ला सरकारले बैशाख १७ र २७ गते चुनाव तोके संगै जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ न । नेपाली काँग्रेस हुम्लाले हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को अदानचुली र ताँजाकोट गाउँ पालिकामा वृहत आमा सभा संचालन गरेको छ । अदानचुली ...
हुम्ला जिल्ला निर्बाचन कार्यालयले आगामी २०७८ साल बैशाख १७ र २७ गते हुने निर्बाचनका लागि आयोगले तयार पारेको निर्बाचन आचार संहितामा जिल्लामा सुझाब संकलन गरेको छ । आयोगले तयार पारेको आचार संहिताको ड्राफ्ट माथि जिल्लाबाट सुझाव लिने कार्य सम्पन्न भएको ...