नेकपा माओवादी विप्लब पार्टीले एक दिन नेपाल वन्दको घोषणा गरेको छ । उक्त पार्टीका हुम्ला जिल्ला जनसरकार प्रमुख विश्वदिपका अनुसार भाद्र ७ गते नेपाल वन्दको घोषणा गरिएको बताएका छन् । भाद्र १ गतेबाट सुरु भएको विभिन्न चरण अन्तरगतका कार्यक्रमहरुमा भाद्र ...
हाल भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनीयक भवन निर्माणका लागि दुई करोड बजेट बिनियोजित गरिएको छ । निर्वाचित भए लगत्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पदभार लिए लगत्तै पहिलो काम भवनको शिलान्यास गरेका थिए ...
अषाढ १ गतेबाट मतदाता नामवली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार हुम्ला जिल्लाका ३ ठाउँबाट फोटो सहितको मतदाता नामवली संकलन गरिने भएको हो । फोटोसहितको मतदाता नामवली जिल्ला प्रशासन कार्यालय सिमकोट, ...
कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले स्वतन्त्रबाट बहुमतले स्थानिय तह अध्यक्षमा निर्वाचित भएका छन । स्वतन्त्रकोतर्फबाट उनी उम्मेद्धवार रहेका थिए भने गठवन्दनको तर्फबाट गोविन्द बहादुर शाही चंखेली गाउँपालिकाको अध्यक्षमा चुनावी प्रतिश्पर्दामा रहेका थिए ...
कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया बहुमतले स्थानिय तह अध्यक्षमा निर्वाचित भएका छन । गठवन्धन दलको तर्फबाट उनी उम्मेद्धवार रहेका थिए भने नेकपा एमालेबाट ज्ञामी बुमी सर्केगाड गाउँपालिकाको अध्यक्षमा चुनावी प्रतिश्पर्दामा रहेका थिए ...
सिमकोट गाउँपालिका कार्यपालिकाको सदस्यमा ६ जना नै गठवन्दनका निर्वाचित भएका छन् । नव निर्वाचितहरुलाई मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले प्रमाणपत्र समेत आइतबार प्रधान गरिएको थियो । सिमकोट गाउँपालिकाको कार्यपालिकाको निर्वाचनमा निर्वाचित हुने महिला सदस्य कल्पना लामाले कुल मत मध्य २९ ...
हिमाली जिल्ला हुम्लाको सदरमुकाम भएको छ । उक्त निर्वाचनले ६ सदसिय सिमकोट गाउँपालिकाको कार्यपालिकाका सदस्यहरु निर्वाचित भएका छन् । निर्वाचित हुनेमा महिला सदस्य ४ जना र दलित अल्प संख्यक २ जना निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ...
२ दिने विद्यालयमा कार्यरत जतशक्तीहरुको क्षमता विकास सम्बन्धीको तालिम सम्पन्न भएको छ । पाठ्यक्रम निर्माण, प्रविधिकरण, विद्यालय संचालन, प्रवधान,विद्यालयको लेखा प्रणाली, इङलिस, आइटी सुचना तथा संचार प्रविधि, भौतिक पुर्वधार लगाएतका विषयमा प्रशिक्षण गराउदै उक्त तालिम सम्पन्न भएको हो ।उक्त क्षमता ...
खार्पुनाथ गाउँपालिका वडा नं ४ को वडा बैठक वसेको छ । वडा अध्यक्ष रंगमति शाहीको अध्यक्षतामा वसेको पहिलो बैठकले ४ वटा निर्णय गरेको छ । जसमा खार्पुनाथ गाउँपालिका वडा नं ४ मा वस्ने सुत्केरीलाई प्रोत्साहन स्वरुप ५ हजार दिने, सो ...
मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लाले सिमकोट गाउँ पालिकाको कार्यापालिकाको निर्वाचन सम्बन्धी कार्यतालिका प्रकासित गरेको छ । महिला, दलित र अल्प संख्यक सदस्य पदको निर्वाचन प्रयोजनका लागी उक्त कार्यतालिका प्रकासित गरेको हो । जसमा मतदाता नामवली प्रकासित आज जेठ ७ ...