मन्त्रि रावलको पहलमा नेपालगञ्जमा रहेका हुम्लाका नागरीकलाई राहत वितरण

हुम्ला कर्णाली प्रदेशका सामाजिक जिकास मन्त्रि दल रावलको पहलमा नेपालगञ्ज राँझा एरपोटमा रहेका हुम्लाका नागरीकलाई राहत वितरण गरिएको छ । सो राहात कारितास संस्थाको सहयोगमा वैशाख ३० गते बितरण गरिएको हो । कोरोना भाइरस कोबिट १९ को रोकथाम तथा नियन्त्रणका ...

हुम्लाका स्थानीय तहले अझैँ वितरण गरेनन् राहत

हुम्ला  हुम्ला जिल्लामा कोरोना कहरका बेला पिडितलाई राहत बितरण गर्न स्थानीयतहहरुले उत्सुक्ता देखाएको पाईएको छैन । केहीले मात्र यो पिडाका बेला दुखेको घाउमा मलाम लगाउने कार्य गरेपनि अधिकाँस वडा र गाउँपालिकाहरुले राहत बितरणमा चासै दिएका छैनन् । ताँजाकोट गाउँपालिकाका अध्यक्ष ...

सिमा मिचेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

हुम्ला नेपालको भूमि लिपुलेक मिचेको विरोधमा सोमबार हुम्लाको अदानचुली र ताँजाकोट गाउँपालिकामा राज्यबाट प्रतिबन्धीत पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । पश्चिम नेपालको सिमाना लिपुलेकमा भारतले चीनसँग जोडिने बाटो बनाइरहेको समाचारहरु सार्वजनिक भएपछि ...

बजेट परम्परागत ढङ्गबाट आएको सांसदहरुकाे भनाइ

काठमाण्डौ  आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरुले बजेट परम्परागत ढङ्गबाट आएको जीकिर गरेका छन् । सांसदहरुले अहिलेको बजेट पूर्णरुपमा कोरोना महामारी नियन्त्रणका लागि केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । छलफलमा नेपाली ...

लिपुलेक विवाद : सरकारले भारतीय राजदूतलाई दियाे कुटनीतिक ‘नाेट’

काठमाण्डौ – भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारेमा कुटनीतिक नोट दिनुभएको मन्त्रालयले जनाएको छ ।  नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोप्रति ...

नाकामा दुई हजार नेपाली अलपत्र

भारतमा लकडाउन केही खुकुलो भएसँगै नेपाल फर्कनेको संख्या बढ्न थालेको छ । स्वदेश फर्किएका दुई हजारभन्दा धेरै नेपाली सुनौली नाकामा अलपत्र परेका छन् । सोमबार मात्रै भारतका विभिन्न ठाउँबाट तीन सयभन्दा धेरै नेपाली बेलहिया नाकामा आइपुगेका छन् । गोरखपुरसम्म बस र ...

मदिराको मातमा खानेपानी ट्याङ्कि तोडफोड

हुम्ला सिमकोट गाउँपालिका वडा दुईमा खानेपानी आयोजनाबाट निर्माण गरीएको पानी ट्याङ्गकी तोडफोड गरीएको छ । सिमकोट गाउँपालिका वडा दुईका खोलापारी खानेपानी उपभोक्ता समितीका अध्यक्ष कालु बोहराका अनुसार खानेपानीको ट्याङ्गकीलाई २७ गते राति ३ बजे तिर मदिरा सेवन गरेर सोही वडाका ...

कोरोना संक्रमित संख्या नेपालमै १२१ पुगे

काठमाण्डौ सोमबार नोपालमा थप ११ जनामा कोरोना संक्रमित देखिएपछि नेपालमा संक्रमितको संख्या एक सय २१ पुगेको छ। सोमबार बिहान कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण देखिँदा दिउँसो थप एक जना व्यक्तिमा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९