नेपाली काँग्रेसको शुभेछुक संस्था नेपाल निजामती कर्मचारी युनियन हुम्लाको जिल्ला अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसनले विशाल बोहराको अध्यक्षतामा १७ सदसिय जिल्ला कार्य समिती सर्वसहमतीमा चयन गरेको छ । जसमा अध्यक्ष विशाल बोहरा, उपाध्यक्ष महिलामा मनमाया वली, खुल्लाबाट भक्ती ...
देशभरीका सम्पुर्ण प्रगतीशिल जनवादी तथा देशभक्त विद्यार्थी एकजुट होऔ भन्ने मुलनाराका साथ पत्रकार सम्मेलन गरीएको छ । पत्रकार सम्मेलन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कार्य समिति हुम्लाले गरेको हो । सुक्रबार दिनको साढे २ वजे संचालन भएको पत्रकार ...
जिल्लामा सञ्चालन हुने जनगणनामा सहज होस भन्दै जनगणना कार्यालयले सोमवार अनौपचारीक रुपमा पत्रकार र राजनिति दलका प्रतिनिधिहरुसंग सुझाव संकलन गरेको छ । कात्तिक २५ गतेदखि सञ्चालन हुने राष्ट्रिय जनगणनका लागि हुम्ला जिल्लामा ८० जना गणकहरु तयारी गरेको जिल्ला जनगणना अधिकृत ...
कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाही आज हुम्लामा आइ पुग्नु भएको छ । शाही अहिले वेलुका ५ वजे हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पुग्नु भएको हो । हुम्ला जिल्लामा असोज ३१ गतेबाट ३ दिन परेको अविरल वर्षाले पारेको क्षेतीको अनुगमन तथा ...
कर्णाली प्रदेश मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला आउनु हुने भएको छ । गत अशोज ३१ गते देखि ३ दिन लगातार परेको अविरल वर्षाले पुर्याएको क्षेत्रीको अनुगमन संगै निरिक्षणका लागी मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला आउन लाग्नु भएको हो । मुख्य ...
कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाहीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुयाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान् चाड तिहार २०७८ को अवसरमा मुख्य मन्त्री शाहीले ...
नेपाली काँग्रेस कर्णाली प्रदेश संसदिय दलका नेता जिवनबहादुर छाएको छ । सो खुसीयालीमा हुम्ला जिल्लाका ७ वटै नेपाली काँग्रेसका वडा इकाइ, पालिका इकाइ र जिल्ला पाटी कार्यालयमा दिप प्रज्वोलन संगै खुसीयाली र्याली समेत निकालीएको छ । यस्तै ताँजाको गाउँ पालीका ...
हुम्ला हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिका वडा नं ५ खर्पेलगाउँमा जन्मनु भएका कर्णाली प्रदेश संसदिय दलका नेता जीवनबहादुर शाही संघिय प्रर्यटन मन्त्री हुँदै कर्णाली प्रदेशको मुख्य मन्त्री बन्नु भएकोमा मानसरोवर टाइम्स हार्दिक वधाइ तथा कार्यकालको शुभकामना व्यक्त गर्दछ । ...
हिमाली जिल्ला हुम्लामा नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा तथा गाउ पालिका अधिवेसन सम्पन्न भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिकामा ४४ वटा वडा मध्य १ वटा वडामा हिमपात हुँदा अधिवेसन हुन नसकेको नेकपा एमाल जिल्ला अध्यक्ष दलबहादुर रावलले ...