हुम्ला, बाढी र पहिरोबाट विस्थापित बनेका ताँजाकोट गाउँपालिकामा कर्णाली प्रदेश सरकारबाट अत्यावश्यक वस्तु राहत सहित ताँजाकोट हिडेको छ । कर्णाली प्रदेशका आर्थिक मार्मिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, कर्णाली प्रदेश राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर ...
१ दिने कार्यसाला गोष्ठी संचालन भएको छ । मुक्त हलिया जिल्ला कार्यसमितिको १ दिने गोष्ठी संचालन भएको हो । विहान ८ वजे सनभ्याली रिसोटमा संचालित गोष्ठीमा मानवअधिकार, सुशासन, अधिकार वाध्यकारी श्रम, बालअधिकार, सामाजिक जवाफदेहिता तथा उत्तरदायित्व सम्बन्धी स्थानिय जनप्रतिनिधि सँगको ...
किर्ते मुद्दामा वडा अध्यक्षलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष मकुसिह वुढा रहेका छन् । आइतबार पक्राउ गरिएका वडा अध्यक्षलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा वयान कार्य गरिएको छ । बिजाया ...
जिल्लाको तल्लो क्षेत्रमा रहेको तमजाकोट गाउपालिकामा तीन सय घरधुरि बिस्थापित भएका छन् । लगातार परेको अबिरल वर्षाका कारण ताजाकोट गाउपालिकाको वडा तीन र चारमा बढि क्षेति पुगेको छ भने तीन सय घरधुरी बिस्थापित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ...
हुम्ला, विगत लामो समयखि हुम्ला जिल्लामा विभिन्न किसिमका समस्याका एजेण्डाको सही कुरा उठान गर्दै आएको नागरिक समाज सञ्जालको बैठक सम्पन्न भएको छ । एक वर्षदेखि सो सञ्जालको बैठक र समस्यामाथी बाधा अड्चानलाई उठान गरि हल गर्दै आएको हिमाली शिक्षा र ...
अवको १ ।२ दिनमा जिल्ला अस्पतालले आरडिटी परिक्षण गर्ने भएको छ । विश्वमा माहामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ ले नेपाल पनि अछुतो नभएको अवस्थामा हुम्ला जिल्ला अस्पतालले कोरोना भाइरसको परिक्षण गर्ने डाक्टर टासी लामाले बताएका छन् । केही ...
जिल्ला को साविक ठेहे गाउमा वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भयको छ । २५ गतेबाट सन्चालन भएको खुल्ला भलिबल प्रतियोगितामा नौ वटा टिमले सहभागी जनायका थिय । आजै सम्पन्न भयको भलिबल प्रतियोगितामा प्रथम साबिकको वडा २ र दितिय वडा ...
हुम्ला बहुउपयोगी फलका रुपमा परिचित हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो गरि पाकेको छ । मौसममा आएको परिबर्तनको कारण असार मसान्तभित्र पाकी सक्ने चुली एक महिना ढिलो गरि पाकेको हो । असार अन्तिमसम्म पाक्नु पर्ने चुली ढिलो पाकेको ...
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा वडा कमिटी गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम्खा गाउँपालिका वडा १ मा वडा कमिटी गठन गर्ने कार्य सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष प्रेम लामाको अध्यक्षतामा र जिल्ला पार्टी अध्यक्ष लालकेश जैसिको ...
जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जुवातास र जाड रक्सि गाउँमा नखाने, नखेल्ने भन्दै स्थानियले प्रतिपद्धता जनायका छन् । सर्केगाड गाउँपालिका वडा चारमा रहेको सुनौलो महिला शसक्तिकरण समुहले आयोजना गरेको कार्यक्रममा पुरुषहरुले हस्ताक्षर गरेर गाउँमा अबका दिनमा जुवा तास र ...