११ नम्बरको सिमा स्तम्भको खोजी र चिनीया पक्षसंग लाप्चा मै बार्ता

हुम्ला छिमेकी राष्ट्र चीनसंगको सिमा स्तम्भको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्युक्त सुरक्षा टोली नाम्खा गाउँपालिकाको लाप्चातर्फ लागेको छ । ११ नम्बर सिमा स्तम्भ हराएको र अन्य स्तम्भको अबस्थाका बारेमा बुझ्न र अनुगमन गर्न टोली त्यसतर्फ लागेको हो । ...

बिकासे योजनाहरुको अनुगमन संगै उत्घाटन

हुम्ला सिमकोट गाउँ पालिका वडा नं ३ का बिकासे योजनाहरुको अनुगमन संगै उत्घाटन गरिएको छ । अनुगमन पुर्व मन्त्री एव कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले सुक्रबार गरेका हुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शाहीको पहलमा सिमकोट गाउँ ...

नेपाली काँग्रेसले कोरोनाको विकल्प दिनु पर्ने पुर्व मन्त्री शाहीको भनाइ

हुम्ला १ सय ७ औ विपि जयन्ती विशेष एक हप्ते कार्यक्रमको अवसरमा कोरोना संक्रमण सन्दर्भ सरकारको भुमिका र हाम्रा दृष्टीकोण विषयक जुम मिटिङ कार्यक्रम संचालन गरिएको छ ।नेपाली काँग्रेस कोरोना अनुगमन समितिको आयोजनामा संचालन भएको थियो । कोरोना अनुगमन समितिका ...

चीनसंगको नाका ताकु लेकमा द्धिपक्षीय ब्यापार हुन सकेन

हुम्ला चीनसंगको नाका ताकु लेकमा यसपाली द्धिपक्षीय ब्यापार ब्यबसाय सञ्चालन हुन सकेन । कोरोना संक्रमणको कारण चिनीया सुरक्षाकर्मीले चीनका ब्यापारीलाई सिमानामा आउन नदिएपछि ब्यापार हुन नसकेको हो । हुम्लाका ब्यापारी देखि स्थानीय सबैले नेपाल र चीनको नाका सिमकोट गाउँपालिका वडा ...

कोरोना कहरका बीच हुम्लाका २ वटा विद्यालयमा पठन पाठन जारी

हुम्ला हिमाल पारीको गाउँ भनि चिनिएको लिमिमा पठन पाठन जारी रहेको छ । लिमिमा ३ वटा गाउ रहेको र जाँहा मानिसहरुको आवत जावतमा निकै कम रहेको नाम्खा गाउँ पालिका वडा नं ६ लिमीका २ वटा विद्यालयमा हाल पठन पाठन भई ...

कृर्ते मुद्दाका अभियोगी वडा अध्यक्ष  २ लाख धरौटीमा

हुम्ला कृर्ते मुद्दाका अभियोगी वडा अध्यक्ष वुढा २ लाख धरौटीमा छुटेका छन । विजया वुढाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मकुसिह वुढा भएको कृर्ते मुद्दामा आज हुम्ला जिल्ला अदालतले २ लाख धरौटीमा छोडेको हो । यस अघि जिल्ला प्रहरी कार्यालयले ...

हुम्लीहरुको वन जंगलमा बास

हुम्ला हिमाली भेग हुम्लामा जडीवुटीको मौसम सुरु भएको छ । विश्वमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ का कारण रोजगारीका लागी जिल्ला बाहिर जान नपाएका गाउँ घरमै बसेका वेरोजगार बालबालिका देखि वृद्ध सम्म वन जंगलमा जडिवुटी निकाल्न गएका छन् । जिल्लाको ...

भुस्या कुकुरले टोक्दा एक जना सक्त घाइते

हुम्ला जिल्लामा भुस्या कुकुरको विकविकी वढेको छ । जिल्लाका ७ वटै गाउँ पालिकामा भुस्या कुकुरको संख्या वढे पछि स्थानियवासीलाइ एक ठाउँबाट अर्को ठाउँ सम्म आवत जावत गर्न समेत समस्या भएको छ । कुकुर समुह बनाइ वस्ने मानिसहरु आवत जावत गर्दा ...

हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा अध्यक्षको निधन

हुम्ला हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा अध्यक्षको निधन भएको छ । वडा अध्यक्षको विहिबार नेपालगन्जबाट रिफर गरी काठमाण्डौ उपचार गर्न लिने क्रममा बाटोमा मृत्यु भएको खार्पुनाथ गाउँ पालिका लेखा शाखा प्रमुख विशाल वोहोराले बताएका छन् । ...

विद्यार्थी संगठनहरूमध्ये पुरानो संगठन नेपाल विद्यार्थी संघ भएको पुर्व मन्त्री शाहीको भनाई

हुम्ला विपिको विचार र अवको काँग्रेस विषयक कार्यक्रम संचालन भएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा नेपाली काँग्रेसको पाटी कार्यलयमा संचालन भएको थियो । नेपाली काग्रेसको भात्री संघ नेपाल विद्यार्थी संघको आयोजनामा संचालन भएको कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघका जिल्ला ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९