हुम्ला हिमाली पारीको गाउँ लिमीका बासिन्दाहरुले पहिलो पटक अनुदानमा सुधारिएको चुलो पाएका छन् । धुँवा र धुलो मुक्त गाउँ अन्र्तगत स्थानीयको मागलाई मध्यनजर गरि तीन वटै गाउँलाई फलामे सुधारिएको चुलो बितरण गरिएको हो । यसअघि अगेनोमा आगो बाल्दै आएका नाम्खा ...
हुम्ला हिमाली जिल्ला हुम्लामा सिमा विवादले राजनैतिक चासो संगै गाउँले गाउँले वीच झगडाको वृक्षारोपण गरेको छ । यसको मुख्य जड सर्केगाड वडा नं ७ लाई मानीएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं ५ भित्रको जमिनमा मनपरी तवरले प्राकृतिक सम्पदाको ...
हुम्ला सडक संजाल संग नजोडिएको हिमाली जिल्ला हुम्लामा ट्याक्टर दुरघटना भएको छ । हेलिकप्टरबाट महङ्गो भाडामा ढुवानी गरेर हुम्ला ल्याइएका ट्याक्टरहरुले जिल्लामा ढुङ्गा काठ गिटि लगाएतका निर्माणका सामाग्री बोक्ने गरेका छ । यसै वीच आज सिमकोट गाउँ पालिका वडा नं ...
हुम्ला, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) हुम्लाले पुष्पलाल स्मृति दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य सेवा कार्यालयमा रहेका विरामी र जिल्ला प्रहरीको कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई फ्रुटी र मास्क वितरण गरिएको छ । असार ७ गते नेपाल कम्युनिष्ट पार्टि नेकपाका संस्थापक माहा ...
हुम्ला नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसलाई जित्न सफल भएका छन्। उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि हुम्ला जिल्ला हर्सउल्लास मय भएको छ । रेडीयो कैलासका व्यवस्थापन समितिका ...
हुम्ला, नेपाल खाद्यसंस्थान शाखा कार्यालय हुम्लाका लागि खाद्य व्यवस्थापन समितिद्धारा ७३ हजार क्वीन्टल खाद्यान्न माग गर्ने निर्णय गरेको छ । साउन ६ गते दिउसो २ वजे जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले सो खाद्यान्न माग गर्ने निर्णय ...
हुम्ला जिल्लाकै मध्य क्षेत्रको खार्पुनाथ गाउँपालिकाले आईतबारबाट दुबै तहका विद्यालयमा पठन पाठन सुरु गररेको छ । बन्दाबन्दी खुकुलो भएको र कोरोना संक्रमणको त्रास पनि न्यून हुदै गएपछि गाउँकार्य पालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार पठन पाठन सुरु गरेको हो । ...
हुम्ला सदरमुकाम सिमकोटमा बिरलै आउने नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको गाउँ लिमीका बासिन्दा भुक्तानी लिन चार दिन पैदल हिडेर सिमकोट आई पुगेको छन । आर्थिक वर्ष अन्तिम हुदा गाउँमा सम्पन्न भएका योजनाको भुक्तानी लिनु पर्ने भएपछि पाँच हजार अग्लो ...
हुम्ला हुम्ला जिल्लावाट तरकारी आयातकै लागि ठूलो धनराशी बाहिरिरहेको छ । जिल्ला भित्रका कृषकले उत्पादन गरेको तरकारीले बजार पाउन सकेको छैन् । सामुहिक तरकारी संकलन गर्ने संयन्त्र, दिगो सडक सञ्जाल र कृषकलाई खेती प्रबिधी सम्वन्धी ज्ञानको अभाव हुदा जिल्लामा प्रशस्त ...
हुम्ला नयाँ भैरवीदल गुल्मका गुल्मपतीले आइतबार एक जना महिलालाई रगत दान गरेका छन् । सुत्केरी भएर रगतको कमी भएका कारण एक जना महिलालाई नयाँ भैरवीदल गुल्मका गुल्मपती मेजर बिक्रम थापाले आइतबार जिल्ला अस्पतालमा पुगेर एक पिन्ट रगत दिएका हुन् । ...