हुम्ला राष्ट्रिय सडक संजाल नजोडिएको हिमाली जिल्ला हुम्लामा विरामीको उपचारमा सास्ती खेप्नु परि रहेको छ । हुम्ला जिल्लामा भएका गाउँ पालिकामा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुनु र विज्ञ चिकित्सकको अभावमा सिकिस्त विरामी भए जिल्ला अस्पालको भरमा बाँच्नु पर्ने अवस्था रहेको ...
हुम्ला कोरोना भाइरस कोभिण्ड १९ ले सर्वत्र वन्द भए पछि त्यसको वढी असर शैक्षिक क्षेत्रलाइ परेको छ । शैक्षिक क्षेत्र गत चैत्र ११ गतेबाट नै वन्द भएका छन् । यसले गर्दा विद्यार्थीको पठन पाठन कार्य पुर्णरुपमा ठप्प भएको छ । ...
हुम्ला स्वच्छ र सक्षम प्रशासन सम्वृद्धि र शुशासन भन्ने मुल नाराका साथ कर्मचारीलाई सम्मान गरी हुम्ला जिल्ला अदालतले निजामती कर्मचारी दिवस मनाएको छ ।१७ औ निजामती कर्मचारी दिवसको अवसरमा हुम्ला जिल्ला अदालतमा लामो समय सम्म कर्मठ, इमानदार र लगनसिल भई ...
निजामती कर्मचारी दिवसको अवसरमा मैत्रि पुर्ण भलिवल प्रतियोगिता संचालन गरिएको छ । १७ औ निजामती कर्मचारी दिवसको अवसरमा खार्पुनाथ गाउँ पालिकामा मैत्री पुर्ण भलिवल प्रतियोगिता संचालन भएको हो । प्रतियोगितामा ६ वटा टिमले भाग लिएका थिए । जसमा शिक्षक टिम, ...
हुम्ला मुलुकी अपराध संहिताको दफा १७५ मा वहुविवाह सम्बन्धी व्यवस्था गरेको छ । जसको दफा १ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन भनिएको छ । कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै ...
हुम्ला नेपाल निजामति कर्मचारी युनियन (संघले ) आफ्नो ३० औ स्थापना दिवस मनाएको छ । सदरमुकाम सिमकोटको बिजय होटेलमा एक कार्यक्रम गरेर युनियनले दिवस मनाएको हो । युनियनका जिल्ला अध्यक्ष बिशाल बोहराको अध्यक्ष तथा काँग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश ...
हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको वडा नं. ७ को रोडिकोटको ठूलागाउँका आगलागि पिडितका लागि चीनको ताक्लाकोटमा रहदै आएका हुम्लाबासीले आर्थिक सहयोग प्रदान गरेका छन् । नाम्खा गाउँपालिका वडा नम्बर ३ को खगालगाउँका ठोक्याल लामा र थुक्देन लामाको टोलीले आगलागी ...
हुम्ला हिमालि जिल्ला हुम्लामा यो वर्ष कार्तिके वाली राम्रो फल्ने देखिएको छ । हिउदमा हिउ ज्यादा परि खेतबारीमा माटो संग मल राम्रो मिसावट भएको र खेतबारीमा भएको झार पतिङगर कुहि मल बन्न पाएकाले यो वर्ष कार्तिके वाली राम्रो फल आशा ...
हुम्ला चंखेली गाउँ पालिका वडा नं २ बाट १ जना प्रसुती वेथा लागेकी महिलाको उदार गरिएको छ । यसरी उदार गरिनेमा वर्ष २८ की प्रभा शाही रहेकी छन् । प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीको ...
हुम्ला सर्केगाड गाउँ पालिकाको वडा नं ७ रोडिकोटको बाहुन बस्तीमा आगलागी भएको छ । अहिले सम्म ११ वटा घर जलेर पुर्णरुपमा क्षेती भएको स्थानिय वासी ओम प्रसाद जैसीले बताए पनि हाल सम्म पुर्णरुपमा कति घर जलेर नष्ट भएको सो को ...