पिसिआरको रिर्पोट नाअउँदासम्म, अवधि पुगेका व्यक्ति होम क्वारेन्टाइनमा बस्ने ।

हुम्ला पछिल्लो चरणमा जिल्ला बाहिरबाट उद्धार गरिएका व्यक्तिहरुलको जेठ ३ गते १४ दिनको अवधि सकिएपछि क्वारेन्टाइनमा बसेका व्यक्तिहरु आ–आफ्नै होम क्वारेन्टाइनमा बस्ने भएका छन् । सिमकोट गाउँपालिका–६ को क्वारेन्टाइनमा हाल २९ जना मध्य चंखेलि–५ का तीन, सर्केगाड–१ का एक, खार्पुनाथ–५ ...

सिस्नेमा बसेको सर्वपक्षिय वैठकले सडक निर्माण बिबाद समाधान

हुम्लाः शुक्रबार सिस्ने खोलामा बसेको जनप्रतिनिधि,राजनितिक दलका नेता सहित बुद्धिजिबिको बैठकले यस आर्थिक वर्षको बजेटले लौठीबाटै सेरा हुँदै कालागाड सडक निमार्ण गर्न दिने र आउँदो आर्थिक वर्षको बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगाइ सडक निमार्ण गर्न लगाउने निर्णय भएको स्थानिय ...

नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७

हुम्ला- शुक्रबार बेलुकी ९ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बेलुकी पर्साका चार, उदयपुरका एक, दाङका तीन र काठमाडौँका एकसहित नौमा संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएमध्ये पर्सा वीरगञ्जका दुई बालक र ...

पूजा गर्नका लागि आएको खाद्यान्न हैन, गरीवको घरमा पुग्नु पर्छ, अध्यक्ष तामाङको भनाई ।

हुम्ला जिल्लामा लगातार ढुवानी हुँदै आएको खाद्यान्न पूजा गर्नका लागि आएको हैन गरिव निमुखा जनताहरुको घर घरमा पुग्नु पर्ने उद्योग बाणिज्यसंघका अध्यक्ष नामग्याल तामाङको भनाई छ । जेठ २ गते नेपाल खाद्य व्यवस्थापन समितिको वसेको बैठकमा सो कुरा आएको हो ...

२ सय ६० हुम्ली नेपालगन्जमा अलपत्र

हुम्लाः २ सय ६० हुम्ली नेपालगन्जमा अलपत्र परेका छन् । काम विशेषले र हिउदमा हुम्लाको जाडो छल्न तराइका विभिन्न जिल्लामा पुगेका हुम्ली यति वेला नेपालगन्जमा अलपत्र परेको सिमकोट गाउँ पालिका वडा नं ६ का रिठे सुनारले बताएका छन् । सुनारका ...

सरकारी कर्मचारीको तलव र सामाजिक सुरक्षा भत्ता बढाउने पक्का

हुम्ला अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा जुटेको छ । १५ खर्ब ७७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । योजना आयोगले भने सरकारलाई १४ खर्ब ९३ अर्बको सिलिङ पठाएको थियो । बजेटमा सरकारी कर्मचारीको तलव र सामाजिक सु ...

क्वारेन्टाईनमा बसेका ब्यक्तिद्धारा शौचालय निर्माण

  हुम्ला जिल्ला बाहिरबाट उद्धार गरी आएर क्वारेन्टाईनमा बसेका ब्यक्ति मिलेर विद्यालयका लागि शौचालय निर्माण गरेका छन्।क्वारेन्टाईनमा त्यति कै बस्नुभन्दा रचनात्मक काम गर्ने सल्लाह अनुसार शौचालय निर्माण गर्ने निधोमा उनीहरु पुगेका हुन। विद्यालयका लागि शौचालयको आबश्यकता रहेको बेला क्वारेन्टाईनमा बसेका ...

कोरोना संक्रमणको नमूना परिक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउ गाउ

हुम्ला क्वारेन्टाईनमा रहदै आएका ब्यक्तिहरुको कोरोना संक्रमणको नमूना परिक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँ गालिका तर्फ लागेको छ । शुक्रबारबाट अबधि पुरा भएका ब्यक्तिको कोरोना संक्रमणको परिक्षण गर्नु पर्ने हुदा चिकीत्सक सहितको टोली गाउँपालिकामा परिचालन भएको हो । माथिल्लो हुम्लाको खार्पुनाथ ...

स्थानीय तहको निर्बाचन भएको बुधवार तीन बर्ष पुरा

हुम्ला स्थानीय तहको निर्बाचन भएको बुधवार तीन बर्ष पुगेको छ । जनतावाट निर्बाचित स्थानीय तहका जनप्रतिनिधिको क्षेमताको कडा परिक्षा अहिले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण हुदैछ । हुम्ला लगाएत कर्णाली प्रदेशमा २०७४ साल बैशाख ३१ ग्ते पहिलो चरणको स्थानीय तहको ...

आधार नेपाल र रेडियो कैलास एफ एम १०३।४ मेगाहर्जले दुर शिक्षा कार्यक्रम संचालन

हुम्ला आधार नेपाल र रेडियो कैलास एफ एम १०३।४ मेगाहर्जले दुर शिक्षा कार्यक्रम संचालन गरिने भएको छ । जिल्लामा नेट इन्टर नेट पौहुच नभएको ठाउँमा सहजै रेडियोबाट विद्यार्थीले सुनेर आफ्नो शिक्षा हाँसिल गर्न सकुन भन्ने हेतुले उक्त कार्यक्रम संचालन गर्न ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९