हुम्ला हिमाली जिल्ला हुम्लामा लगडाउन अर्थात वन्दा वन्दीले आम्सिक रुपमा प्रभाव पारेको देखिन्छ । सरकारले घर बाहिर ननिक्लिन बाध्यकारी नियम लगाए पनि हुम्लाका गरिवको रेखामुनी रहेका जनता बाध्य वस ज्यान पाल्नकै लागी भए पनि घरबाहीर निस्कन थालेका छन् । सोझा ...
राज शाही हुम्ला विप्लब नेकपाले एम सिसिका दस्तावेजहरु जलाएको छ । दस्तावेज आज सोमबार खार्पुनाथ गाउँ पालिकामा जलाएको जिल्ला सेक्रेटरी कुम्म वुढा निर्माणले बताएका छन् । एम सिसि पास भएमा नेपालको दुरदसा लाग्ने, यो राष्टघाती भएको भन्दै उक्त पाटीले आज ...
हुम्ला हिमाली जिल्ला हुम्लामा सडक विस्तार कार्यले तिव्रता पाएको छ । यसैको फल स्वरुप सिमकोट गाउँ पालिकाले बजार क्षेत्रको सडकलाई पनि विस्तार गरि रहेको छ ।अहिले सिमकोट बजारको कालीचोक देखि काठेचुली सम्मको सडकलाई ७ मिटर चौडा गरि रहेको छ । ...
हुम्ला कर्णाली प्रदेशका ६ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्किएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोनाकै कारण एक जनाको मृत्यु भएको छ भने सोमबार विहानसम्म १६६ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, ...
हुम्ला, कोभिड–१९ को संक्रमण बढ्दै गएपछि हुम्ला जिल्लाका १९ जनाको जेठ १६ गते यता स्बाव संकलन गरिए पनि जेठ १८ गते मात्र जहाजमार्फत प्रदेश अस्पताल सुर्खेत परिक्षणका लागि पठाइएको छ । कर्णाली माध्यामिक विद्यालय चौगानफयाको क्वारेन्टाइन बसेका पाँच जना, जिल्ला ...
हुम्ला हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुध दहीको अभाव हुने गरेको छ । सिमकोटमा दुध दही नपाउने भए पछि त्यसको सट्टामा मधिरा वढि खपत हुने गरेको भन्ने पनि पटक पटक जिल्लामा खानेखुसी हुदै आएको छ । जिल्लाको गाउँ घरमा प्रसस्त ...
हुम्ला हुम्लाको सदरमुकाम सिमकोटमै रहेको सिमकोट गाउँपालिकाले आफना सबै वडामा सडक विस्तारको काम लाई पहिलो प्रथामिकता दिईरहेको छ । सिमकोट गाउँपालिकाले आm्ना सबै वडामा सडक पुराउनको लागी सडकको ट्रयाक ओपनिङ्गको कामलाई गत वर्ष देखि प्रथामिकता दिएको भएता पनि नातावाद र ...
हुम्ला दुई महिनाभन्दा बढी समय बन्दाबन्दीले काठमाडौं र नेपालगंजमा अलपत्र परेका २७१ जना दक्षिणी बिधार्थीहरुलार्ई उद्धार गरि हुम्ला ल्याउन सुरु गरिएको छ । काठमाडौंबाट उद्धार गरिएका हुम्ली बोकेर सात वटा गाडी छुटेको र ती गाडीले नेपालगंजबाट अलपत्र नागरिकलाई बोकेर सुर्खेत, ...
हुम्ला गैर सरकारी संस्थाले निर्माण गरेका योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा ग्रामिण जलश्रोत परियोजनाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा संचालन भइ सम्पन्न भएका खानेपानी तथा सरसफाइका योजनाहरुको विहिबार ...
राज शाही हुम्ला जिल्लामा कुनै पनि खेलकुतका गतिविधि संचालन गर्नका लागी खेलकुत भवन, मैदान र प्याराफिट नभएको अवस्थामा आज प्याराफिटको सिलन्यास गरिएको छ । जिल्लामै पहिलो प्याराफिटको सिलन्यास सिमकोट गाउँ पालिकाले गरेको हो । सिमकोट गाउँ पालिकाले टेन्डर आब्हान ...