हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा पर्ने भिमसेन दुला अर्थात भिउ दुलामा खार्पुनाथ गाउँ पालिका वडा नं ५ को अनुमती नलिएर सर्केगाड गाउँ पालिका वडा नं ८ ले भिउ टाउर निर्माण कार्य सुरु गरेकाले सो कार्यको विरोध गरिएको ...
राज शाही हुम्लाः हिमाली जिल्ला हुम्लामा दादुरा रुवेला खोप संचालन भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिका मध्य खार्पुनाथ गाउँ पालिकाले उक्त खोप लगाउने कार्य सम्पन्न गरेको सोही गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बलीराज शाहीले बताएका छन् । ...
राज शाही हुम्ला बुधवार बिहान काठमाडौंबाट सीता एयरमा हुम्ला आएका ७५ जना लिमीका नागरिकहरुले प्रति ब्यक्ति चालीस हजार हवाई भाडा तिर्नु परेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताएका छन । सबै यात्रुहरुले काठमाडौं सिमकोट हवाई जहाजमा पन्द्र हजार तथा ...
हुम्ला हुम्ला जिल्लामा नेपालगन्ज,सुर्खेत र काठमाण्डौबाट हवाइ तथा पैदल मार्गबाट हुम्लीहरु ठुलो संख्यामा भित्री पछि जिल्लामा सनत्रास फैलिएको छ ।हवाइ मार्गबाट आएका हवाइ यात्रुहरुले पिसिआर तथा आरडिटी चेकजाँच गरि आएकोमा केही सुरक्षीत देखिए पनि पैदल मार्गबाट आएकाहरुको कुनै ठाउमा पनि ...
हुम्ला सिप विकास तालिमको अनुगमन गरिएको छ । सिमकोट गाउँ पालिका भरि संचालन भएका सिप विकास सम्बन्धीका तालिम आज जिल्ला समन्वय प्रमुख दानबहादुर रावतको अध्यक्षतामा अनुगमन गरिएको हो । मेडपाद्धारा संचालीत लामो तथा छोटो अवधिका तालिमहरुको मंगलबार सर्वपछिय अनुगमन गरिएको ...
हुम्ला स्वास्थ्यका द्धष्टिले उत्तम मानिएको सिस्नुको पुनताजकीए तालीम सुरु भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा सहजै रुपमा पाइने सिस्नुको पुन ताजकिए तालिम जिल्ला सदरमुकाम सिमकोटमा आइतबारबाट सन्चालन भएको हो । सिमकोट गाउँ पालिका वडा नं १, २ र ३ ...
हुम्ला, गाउँ गाउँमा सिंहदरबार आएको भनिएता पनि हुम्लाका अधिकांस गाउँहरुमा यसका बारेमा अझै अनविज्ञ नै छन् । स्थानीय तह (सरकार) भनेर चिनिएको स्थानीय तहले कोभिड १९ सम्बन्धि ध्यान नदिएपछि जिल्ला रेडक्रस सोसाइटी हुम्लाले जेठ २२ गतेदेखि कोरोना सम्बन्धि जनचेतना मुलक ...
हुम्ला हिमाली जिल्ला हुम्लामा २ दिनको अविरल वर्षाले जिल्लाको जनजिवन प्रभावित वनाएको छ । यो वर्षाले जेठासी तथा कार्तिके वाली लाइ नोक्सानी पुर्याएको छ । स्थानियवासीलाई मेला पातो गर्न गोठालालाई लेखमा पशु पस्तु चरि चरन क्षेत्रमा लिन समस्या भएको छ ...
हुम्ला नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा विकास ...
हुम्ला, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई आग्रह गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जेठ २१ गते भएको छलफलमा मुख्यमन्त्री शाहीले रोजगारीको लागि भारत गएका नागरिकहरु फिर्ता भएसंगै कर्णाली प्रदेशमा कोभिड–१९ ...