नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाको साधारण भेला

हुम्ला नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाको बैठक सम्पन्न भएको छ । सोमबार विहान ८ वजे नेपाल पत्रकार महासंघका हुम्ला जिल्लाका बरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षतामा टिबटियन होटलमा संचालन भएको हो । उक्त बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा ...

खार्पुनाथ गाउँ पालिकालाई भ्याक्सिन डिप फ्रिज

  खार्पुनाथ गाउँ पालिकालाई भ्याक्सिन डिप फ्रिज सहयोग गरिएको छ । सहयोग गुड नेभर्स इन्टरनेस्ल नेपालको आर्थिक तथा स्नोल्याड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा खार्पुनाथ गाउँ पालिका स्वास्थ्य शाखालाई हस्तान्त्रण गरिएको स्नोल्याण एकिकृत विकास केन्द्रका स्वास्थ्य संयोजक छक्कबहादुर रोकायाले बताएका ...

बच्चा पाउन नसकी एक जना २१ वर्षिया युवतीको मृत्यु

हुम्ला बच्चा पाउन नसकी एक जना २१ वर्षिया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ चिसामुल निवासी गिता वुढा रहेकी छन् । निजको पेटमा नै बच्चाको मृत्यु भए पछि बच्चा पाउने क्रममा निजको मृत्यु ...

सिमकोट गाउँ पालिका वडा नं ३ मा २९ सदसिय नेकपा वडा कमिटि गठन

हुम्ला सिमकोट गाउँ पालिका वडा नं ३ मा २९ सदस्यिय वडा कमिटि गठन गरिएको छ । उक्त वडा कमिटी नेपाल कम्युनिष्ट पाटी नेकपाको गठन गरिएको हो । आइतबार गठन गरिएको कमिटीको अध्यक्षतामा टुमजोक लामा र प्रमुख आतिथ्यमा नेपाल कम्युनिष्ट पाटीका ...

हिमाली जिल्ला हुम्लामा पहिलो पटक दलित एकता स्वतन्त्र समाज गठन

हुम्ला हिमाली जिल्ला हुम्लामा पहिलो पटक दलित एकता स्वतन्त्र समाज गठन गरिएको छ । उक्त गठन सर्केगाड गाउँ पालिका स्तरिय गरिएको हो । जिल्लामा कुनै पनि पाटी पंङती लगाएत नागरीक समाजबाट दलितको हक हितमा आवाज नउठाए पछि उत्पिडनमा परेका दलितहरुको ...

२ दिने स्वास्थ्यकर्मीहरुका लागी अभिमुखीकरण गोष्ठी

२ दिने स्वास्थ्यकर्मीहरुका लागी अभिमुखीकरण गोष्ठी संचालन भएको छ । अभिमुखीकरण गोष्ठी माघ १३ गते सरु भइ १४ गते सम्पन्न भएको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् । शाहीका अनुसार उक्त गोष्ठीमा पहिलो दिन स्वास्थ्य कर्मीलाई र ...

हिल्सा सिमकोट सडक आयोजनाको योजना प्रमुखमा यादव

हुम्ला हिल्सा सिमकोट सडक आयोजनाले योजना प्रमुख  पाएको छ । योजना प्रमुख नहुदा आयोजनाको काममा बाधा पुगेको समाचार सार्वजनिक भएपछि सडक बिभाग प्रमुख खटाउने बाध्य भएको हो । गत मंसीर ८ गते काठमाडौं बिस्तार आयोजनाबाट सरुवा भएर हुम्ला आएका  नयाँ ...

मतदाता निमावली ऐन २०७३ को दफा १३ बमोजिम माघ १५ गते मतदाता नामावली प्रकासन हुने

नेपाल सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचन तोके संगै जिल्लामा निर्बाचन गधिविधिहरु संचालन हुन थालेका छन् । उक्त निर्वाचनलाई कसरी धाँदली रहित स्वच्छ निश्पक्ष ढंगले निर्बाचन संचालन गर्ने भन्ने तर्फ जिल्ला निर्वाचन कार्यालय सरोकारवाला पक्ष राजनैतिक दल पत्रकारहरु ...

नेपाल कम्युनिष्ट पाटी खार्पुनाथका नेता कार्यकर्ता एकिकृत ढंगले माधव प्रचण्ड समुहमा समाहीत

नेपाल कम्युनिष्ट पाटी नेकपा खार्पुनाथ गाउँ पालिकाको वैठक बसेको छ । सोही गाउँ पालिका संयोजक प्रकासबहादुर शाहीको अध्यक्षतामा सुक्रबार बसेको बैठकले ४ वटा प्रस्ताव माथि छलफल गरी निर्णय गरेको छ । बैठकले खार्पुनाथ गाउँ पालिका भरिका नेपाल कम्युनिष्ट पाटीको वृहत ...

हुम्ला जिल्ला अदालतमा पहिलो पटक अर्धन्यायीक निकाय माथिको पुनरावेदन दर्ता

हुम्ला हुम्ला जिल्ला अदालतमा पहिलो पटक अर्धन्यायीक निकाय माथिको पुनरावेदन परेको छ । यस अघि उच्च अदालतले पुनरावेदन सुन्दै आएकोमा अव जिल्ला अदालतलाई नै अधिकार दिए संगै जिल्लामा स्थापित अर्ध न्यायीक निकायको पुनरावेदन हुम्ला जिल्ला अदालतमै दर्ता भएका हुन । ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९